मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पठनपाठन
चार दिन शैक्षिक संस्था बन्द गर्न त्रिविको अनुरोध (विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार दिनका लागि आफू मातहत सबै शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको छ । सोमबार शिक्षा तथा प्रविधि मन्त्रालयलेवायु प्रदूषणलाई मध्यनजर गर्दैसबै शैक्षिकसंस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालयले आफू मातहत सबै शैक्षिक...
कोरोना कहरकै बीच पठनपाठन
नेपाल फ्ल्यास
असोज ११, २०७७
बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी...
विद्यालयमा पठनपाठनसम्बन्धी यस्तो छ कार्ययोजना
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको विद्यालयमा पठापाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनको लागि विद्यालयमा पठनपाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको हो । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको...
असोजबाट विद्यालय खोल्ने तयारी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाले आगामी असोज १ गतेबाट पठनपाठनको लागि विद्यालय खोल्ने तयारी गरेको छ । कोरोना भाइरसका कारण विगत पाँच महिना अगाडिदेखि विद्यालय बन्द भएपछि विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर परेकाले विद्यालय खोल्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर...
हुम्लाको नाम्खा गाउँपालिकामा पठनपाठन बन्द
नेपाल फ्ल्यास
भदौ २५, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासमा देशभरका शैक्षिक संस्था बन्द रहेको समयमानियमित पठनपाठन गराइरहेको सोगाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो । अहिलेसम्म ग्रिन जोनमा रहेको हुम्लामा सङ्क्रमण हुने...
विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठनपाठन हुने सम्भावना छैन : मन्त्री पोखरेल
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्कालपठपनपाठन सम्भव नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनलेविद्यालयमा विद्यार्थी बोलाएर तत्काल फेस टु फेस पठनपाठनसंभव नरहेको बताएका हुन् । उनले भने,सरकारले फेस टु फेसको विकल्प के के...
विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह
नेपाल फ्ल्यास
साउन १९, २०७७
काभ्रे । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । कोभिड१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन...
साउनदेखि टोल-टोलमा पठनपाठन सुरु
नेपाल फ्ल्यास
असार २५, २०७७
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित...
शिक्षा मन्त्रालयद्वारा वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गराउन निर्देशिका जारी
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । असार १ देखि पठनपाठन सुरु गराउने गरी शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ स्वीकृत गरेको छ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी पठनपाठनको वातावरण बनाउनका लागि सरकारले यस्तो निर्देशिका जारी गरेको हो...
त्रिविका पठनपाठन तथा परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत ०६, २०७६
कोरोना संक्रमणविरुद्ध लड्ने भन्दै त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखिका सबै परीक्षा र पठनपाठन स्थगित गरेको छ । त्रिविले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पाठनपाठन तथा परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको हो । त्रिवि सभा तथा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय