मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#परीक्षण
बिहीबार थप चार हजार नौ सय २८ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । स्वास्थ्य मन्त्रालयलेकोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको बताएको छ । मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा कोरोनाका कारण उल्लेखित संख्याको मृत्यु भएको हो । मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्यातीन हजार २४६ पुगेको छ । यस्तै, देशभर...
पाँच मिनेटमै कोरोना परीक्षण गर्ने प्रविधि पत्ता लाग्यो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो । यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार...
डडेल्धुरा अस्पतालले २ हजार ५ सयमा पिसिआर गर्ने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ । यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद्...
सिंहदरबारभित्रका कर्मचारीको कोरोना जाँच
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्रस्थल सिंहदरबारभित्रका कर्मचारीको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलनसुरू गरिएको छ। काठमाडौंमा भाइसर फैलिएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो । काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।...
बागलुङमा पहिलो दिन १४ जनाको परीक्षण
रासस
चैत २८, २०७६
गलकोट । बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि सुरु भएको दु्रत परीक्षण (र्यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ । बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्यापिड टेष्ट किट र अन्य सामग्रीसहित बागलुङ आएको थियो...
मापसे जाँच नहुने कुरा हल्ला मात्र : ट्राफिक प्रहरी
नेपाल फ्ल्यास
फागुन २१, २०७६
कोरोना संक्रमण बढ्न थालेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन परीक्षण बन्द गरेकाे भन्ने समाचार गलत रहेकाे ट्राफिक प्रहरीलेस्पष्ट पारेको छ । सवारी चालकमा गर्दै आएको जाँडरक्सी खाएरनखाएको परीक्षण स्थगित गर्ने भन्ने समाचार गलत भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय