मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पशुपति
राष्ट्रपतिसँग जबराको शपथ, सांसदको भोलि
नेपाल फ्ल्यास
पुस ०६, २०७९
राप्रपाका नेता एवं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ खाँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। संसद् सचिवालयकाका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा...
पशुपतिनाथमा क्षमा पूजा, शुक्रबार बिहानदेखि मन्दिर खुला गरिने
नेपाल फ्ल्यास
भदौ २४, २०७८
पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज क्षमा पूजा गरेपछि शुक्रबार बिहान साढेबजेदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको...
पशुपति क्षेत्रमा अर्को विद्युतीय शवदाह यन्त्र सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा ल्याएको छ । विसं २०७२ माघ १२ गतेदेखि दुईवटा विद्युतीय शवदाहयन्त्र सञ्चालनमा ल्याएको कोषले आजदेखि तेस्रो यन्त्र सुरु गरेको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। यन्त्र सुरु गरी...
बागमतीमा दूध अर्पण, बाबुरामको आलोचना
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । सोमबार पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीहरुले एकसाथ एक सय लिटर दूध अपर्ण गरेका छन् । तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दूध अपर्ण गरिएको उनीहरुले बताएका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितले गंगा...
पशुपतिमा जलहरी राख्न बाटो खुला
नेपाल फ्ल्यास
चैत ०२, २०७७
सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुनको जलहरी राख्न सहज भएको हो । सरकारले...
पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन
नेपाल फ्ल्यास
फागुन २९, २०७७
महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गर्न थालिएको छ । बागमती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित...
पशुपतिनाथमा पूजाप्रति होलिवाइन सिञ्चितहरूको निन्दनीय प्रहार
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेकपा दाहाल र नेपाल समूहले बुधबार राजधानीमा आफ्नो 'शक्ति प्रदर्शन' गर्यो । भृकुटीमण्डपको आमसभाबाटन्यायालय तथा संवैधानिक अंगहरुलाईदबाब दिन खोजिएको हो कि होइन भन्नेसमयले खुलासा गर्ला नै। अनि त्यसबाट उत्सर्जन हुनेराजनीतिक विकीरण कस्तो रहला ? प्रतिक्षा गरौँला । तर त्यो आमसभामाप्रधानमन्त्री...
पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब सोमबार...
आज बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन...
पशुपतिमा दाउराबाट शव जलाउने मेसिन सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडाैं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । पशुपतिमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको...
विद्युतीय शवदाह गृह अब चौबिसै घण्टा सञ्चालन हुने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।पशुपतिमा रहेको विद्युतीय शवदाह गृह अब चौबिसै घण्टा सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्ले निर्णय गरेकाे छ । सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै यसबारेजानकारी दिएका हुन् । शवदाह गृहसञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संस्कृति, पर्यटन...
पशुपति आर्यघाटबाट शव बरामद, मृतकका छोरा पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको अवस्थामा प्रहरीले एकजनाकाे शव बरामद गरेको छ । हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएकाे छ । गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष...
साउनको पहिलो सोमबार पनि पशुपति नखुल्ने
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । साउनको पहिलो सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइसको जोखिमका कारण दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर भोलि पनि नखुल्ने भएको हो । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र...
पशुपतिमा भक्तजन प्रवेश गराउने यस्तो छ कार्यविधि
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा...
९ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं ।कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय