मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पुटिन
पुटिनले भने- पुल विस्फोटको बदला !
नेपाल फ्ल्यास
असोज २५, २०७९
युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहारसहितको बमबारीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। कयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् । किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको खेल मैदान क्षेत्रमा सोमबार बमबारी भएको बीबीसीले जनाएको छ । रुसका राष्ट्रपति भ्लाडिमिर...
रसियामा संसदीय निर्वाचन : राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत
नेपाल फ्ल्यास
असोज ०४, २०७८
एजेन्सी ।रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए...
सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गरेको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ । सन् २०११...
अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीचवार्ता भएको छ । यसका लागि उनीहरूबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेकाेबताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो...
बाइडेन र पुटिनबीच आरोपप्रत्यारो
नेपाल फ्ल्यास
चैत ०६, २०७७
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षीअमेरिकी राष्ट्रपतिजो बाइडनको टिप्पणीको जवाफ दिएका छन् । बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले मूल्य तिर्नुपर्ने बताएका थिए । सोको प्रत्युत्तर पुटिनले एक टेलिभिजनमार्फत् फर्काएका हुन् ।...
रुसी राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्ने प्रस्ताव संसदद्वारा पारित
नेपाल फ्ल्यास
फागुन २८, २०७६
राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल १२ वर्ष लम्ब्याउने प्रस्ताव रुसी संसदले पारित गरेको छ । यो प्रस्ताव अब जनमत संग्रहमा जाने छ । त्यहाँ बहुमत पाएमा पुटिन सन् २०२४ पछि थप १२ वर्ष राष्ट्रपति हुने छन् । जनमत संग्रह आगामी अप्रिल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय