मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पेट्रोल
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएको भन्दै निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ...
पेट्रोलको मूल्यवृद्धि फिर्ता नभए ६ विद्यार्थी संगठनले आन्दोलन गर्ने
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी संगठनले माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चानिकट अखिल...
अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपालभारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो । दुई वर्षको...
लिटरमा १ रुपैयाँ घट्यो इन्धनको मूल्य
नेपाल फ्ल्यास
असार ३१, २०७८
आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबाररातिबाट लागू हुने गरी इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । अब पेट्रोलको मूल्य १२८ रुपैयाँ कायम भएको छ। यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर एक...
पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने पाँच विद्यार्थी संगठनको घोषणा
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं ।विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध पेट्रोल ट्यांकर र पम्प बन्द गर्ने भएका छन् । बिहीबार विज्ञप्ति जारी गरी उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, यदि...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
फागुन १७, २०७७
भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२०, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५, हवाई इन्धनमा ४.०६...
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य वृद्धि भएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्य शनिबार राति १२ बजेबाट लागू हुने छ ।...
बढी मूल्यमा पेट्रोल बेच्दा...
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका५ का महेशकुमार चौधरी छन् । कोरोना भाइरसको जोखिम...
तेलको मूल्यमा २५ प्रतिशत गिरावट
नेपाल फ्ल्यास
फागुन २६, २०७६
कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको...
मन्त्रिपरिषद् बैठक : पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै के के भए निर्णय ?
नेपाल फ्ल्यास
फागुन १५, २०७६
सरकारले विकास बजेट करको दर बढाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले डिजेल र पेट्रोलमा ५ रुपैया विकास बजेट कर बढाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५...
घट्यो डिजेल र पेट्रोलको मूल्य
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाेमूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय