मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रधानमन्त्री देउवा
गए जनार्दन, देउवाले नै सम्हाले अर्थ
नेपाल फ्ल्यास
असार २२, २०७९
विवादास्पद छविका जनार्दन शर्मालेअर्थमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारीप्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्। अर्थमन्त्रीको कार्यभार पनि आफैँले सम्हाल्ने गरी तोक्दै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिस गरेका थिए। सोहीअनुसार देउवाले तत्कालका लागि अर्थमन्त्रालय समेतको जिम्मेवारी लिएका हुन्।...
भोकमरीबाट जोगाउन नेपालको गरिबमुखी नीति छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गरेको खाद्य व्यवस्था सम्मेलनलाई...
स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असोज ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको ग्लोबल कोभिड१९ समिट मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन...
पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रम देउवा
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।...
प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन आग्रह
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा...
खोप केन्द्र बढाएर सहज बनाउन प्रधानमन्त्रीकाे निर्देशन
नेपाल फ्ल्यास
साउन ०१, २०७८
पछिल्लो समय खोप केन्द्रमा आधादिनसम्मलाइन बस्नुपरेकाे गुनसो बढ्न थालेपछि समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकताअनुसार खोप केन्द्र थप्न मुख्यसचिव र स्वास्थ्यसचिवलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । उनीहरूलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर यस्तो...
कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
असार ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोरोना नियन्त्रण प्रभावकारी नहुँदा संक्रमण घट्न नसकेकाे भन्दै उनले सम्बन्धित सबैलाइ यस्तो निर्देशन दिएका हुन् । कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय