मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फरार
बुबालाई खुकुरी हानेर छोरा फरार
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल...
घूस लिएको ८ लाख फालेर गाउँपालिका अध्यक्ष फरार
नेपाल फ्ल्यास
फागुन १८, २०७७
धनुषा । बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् । भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ लाख घूस लिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोली देखेपछि अध्यक्ष राउत पैसा...
लागुऔषध मुद्दामा पक्राउ दुई जना अदालत परिसरबाटै फरार
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।लागुऔषध मुद्दामा पक्राउ दुईजना अदालत परिसरबाटै फरार भएका छन् । कटहरी गाउँपालिका४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका५ का २० वर्षीय प्रकाश चौधरी जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले...
सहकारीको ४३ करोड हिनामिना, अध्यक्षसहित ४१ जनामाथि मुद्दा
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
नेपालगन्ज ।बाँकेमा एक सरकारी संस्थाले बचतकर्ताको ४३ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ४१ जनामाथि ठगी तथा संगठित अपराध अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएको छ । बचत गरेको रकम डेढ वर्षसम्म फिर्ता नपाएपछि १ हजार बचतकर्ता समस्यामा परेका छन् ।...
२ श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमती लिएर भागे वडाध्यक्ष
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सल्यान । सल्यानकाे एक नगरपालिकाका वडाध्यक्षले तेस्राे श्रीमतीकाे रुपमा अर्काे श्रीमती भगाएर फरार भएका छन् । वनगाडकुपिण्डे नगरपालिका९ का वडाध्यक्ष इन्द्र कुमाईले अर्कैकी पत्नी लिएर भागेका छन् । वडाध्यक्ष कुमाईलेगाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । वडाध्यक्षसँगदुई...
क्याम्पस प्रमुखसहित ३ फरार सूचीमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाविरुद्ध साताअघि ठगी मुद्धा दायर गरिएको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरू ठगिएको जनाउँदै बिगो दाबीसहित...
गाई मार्ने कोरोना संक्रमित कैदी आइसोलेसनबाटै फरार
नेपाल फ्ल्यास
असोज ०९, २०७७
स्याङ्जा । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै फरार भएका छन् । अर्जुनचौपारी गाउँपालिका४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति फरार भएको प्रहरीले जनाएको छ ।...
स्वास्थ्यचौकीमा कार्यरत अनमी र कार्यालय सहयोगीमाथि कुटपिट गर्ने अभियुक्त फरार
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।बैतडीको पुर्चौडी नगरपालिका३ स्थित न्वादेउ स्वास्थ्यचौकीको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत एकअनमीमाथि कुटपिट भएकव छ । सो नगरस्वास्थ्य केन्द्रमा कार्यरतजानकी भट्टमाथि सोमबार कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमाबिरामीको उपचार गरिरहेका बेला उनीमाथि कुटपिट भएको हो । कार्यरत सो स्वास्थ्यचौकीमै आइपुर्चौडी...
रिया चक्रवर्ती फरार
एजेन्सी
साउन १५, २०७७
एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतका बुबा केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा (एफआईआर) दायर गराएदेखि उनी फरारभएकी छन् । प्रहरीको टोली बुधबार अभिनेत्री रियासँग सोधपुछ गर्न मुम्बईस्थित उनको घरजाँदा घरमा उनी थिइनन् । आफूविरुद्ध मुद्दा दायर भएसँगै रियाले बचाउका...
वडाध्यक्ष फरार, वडा सचिव थुनामा
रासस
जेठ १०, २०७७
बर्दघाटसुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिका५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता...
चार जना फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सिराहामा विभिन्न मुद्दामा फरार र लागुऔषधसहित प्रहरीले आज एकै दिन चार जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार लहान नगरपालिका११ निवासी २२ वर्षीय दिनेश साह र डाँका मुद्दामा फरार सिरहाको गोलबजार नगरपालिका५ निवासी ४० वर्षीय दिलीप भन्ने...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय