मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
फुटबलमा लिभरपुर एटलान्टासँग २–० गोलले हार्यो
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
एजेन्सी । च्याम्पियन्स लिग अन्तरगतको फुटबल खेलमा एटलान्टासँग लिभरपु २० गोलले हारेको छ । गएराति भएको उक्त खेलमा समूह डीको अन्तिममा लिभरपुल एटलान्टा सँग फरक २० गोलको अन्तरले हारेको हो । एटलान्टाको त्यस जितको लागि जोसिप लिकिक र रोबिन गोसेन्सले...
सेनाको खेलकूद प्रशिक्षण सुरु हुँदै
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान...
फुटबलमा लिभरपुरसँग लेस्टर सिटी ३–० गालको अन्तरले हार्यो
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगअन्तरगतको विश्व फुटबल खेलमा लिभरपुरसँग लेस्टर सिटी ३० गोलले हरेको छ । गए राति भएको उक्त खेलमा लेस्टर सिटीलाई हराएर लिभरपुरअंक तालिकाको दोस्रो स्थानमा प्रवेश गरेको छ । लिभरपुरको ९ खेलमा २० अंक रहेको छ ।...
फुटबलमा बार्सिलोना एटलेटिको मड्रिडसँग १–० गोलले हार्यो
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
एजेन्सी । विश्व स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा बार्सिलोना एटलेटिको मड्रिडसँग १० गोलले हारेको छ । गएराति भएको उक्त खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १० गोलले हराएको हो । एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक करास्कोले खेलको पहिलो हाफको...
आज टोटनह्याम र म्यान्चेस्टर सिटी भिड्दै
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
प्रिमियर लिग अन्तरगआज (शनिबार) राति ११ :१५ मा हुने खेलमामा टोटनह्याम हट्सपर विरुद्ध म्यान्चेस्टर सिटीको खेल हुन गइरहेको छ । टोटनह्यामको घरेलु मैदानमा हुन गइरहेको प्रिमियर लिगको यस खेलमा उत्कृष्ट लयमा रहेको टोटनह्याम र म्यान्चेस्टर विरुद्धको खेल निकै प्रतिष्पर्धात्मक रहने...
फिफा क्लब विश्वकप फुटबल फेब्रुअरीमा हुने तय
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौँ- फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ । फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो । कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ । यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो...
विश्व फुटबलमा स्वीडेनलाई ४–२ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
एजेन्सी । विश्व फुटबलमा स्वीडेनलाई ४२ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिगअन्तरगतको उक्त फुटबल खेलको सेमिफाइनलमा फ्रान्स प्रवेश गरेको हो । मंगलबार राति भएको सो खेलमा फ्रान्सले स्वीडेनलाई ४२ गोलअन्तरले पराजित गरेको थियो । घरेलु टिम...
नेपाल र बंगलादेशको खेल बराबरी
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
नेपालर बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो फुटबल प्रतियोगितागोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ । दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरे पनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा...
फिफा विश्वकप छनोटमा चिलीको पहिलो जित
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
एजेन्सी ।फिफा विश्वकप फुटबलको छनोटमा चिलीले पहिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोलले पराजित गरेको हो । चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे...
नेशन्स लिगमा फ्रान्ससँग पराजित हुँदै साविक विजेता पोर्चुगल बाहिरियो
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो । साविक विजेता पोर्चुगल भने उक्त...
विश्वकप छनोट : उरुग्वे र चिली विजयी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा उरुग्वे र चिली विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३-० ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमे एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक...
विश्वकप छनोट खेलमा ब्राजिल शीर्ष स्थानमा
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
एजेन्सी ।फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले भेनेजुएलालाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे । पहिलो हाफ...
बंगलादेश पुगेका एक नेपाली खेलाडीलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ...
इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए राजीनामा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
एजेन्सी ।इंग्ल्याण्ड फुटबल एसोसियसन (एफए)का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् । रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका अध्यक्ष क्लार्कले राजीनामा दिएका हुन् । एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको पनि जनाएको छ । ६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर,...
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल...
रियल मड्रिडका दुई खेलाडीमा संक्रमण देखिएपछि आइतबारको खेल गुम्यो
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
स्पेनिस क्लब रियल मड्रिडका इडन हजार्ड र कासेमिरो कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु दुवै आइसोलेसनमा रहेको क्लबले जनाएको छ । २९ वर्षे बेल्जियन फरवार्ड इडन र २८ वर्षे ब्राजिलियन मिडफिल्डर कासेमिरोले आइतबार हुने भ्यालेन्सियासँगको खेल गुमाउने भएका छन्...
म्यानचेस्टर युनाइटेडकाे शानदार जित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
इंग्लिस प्रिमियर लिगमा सिजनको सुरुवातमा उत्कृष्ट सुरुवात गरेको एभर्टनले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा एभर्टन म्यानचेस्टर युनाइटेडसँग ३-१ ले पराजित भयो । यसअघि साउथह्याम्टन र न्यूक्यासलसँग पराजित भएको एभर्टन म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा पराजित भयो ।...
पिएसजी र म्यानचेस्टर युनाइटेड स्तब्ध
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्टजर्मेन (पिएसजी) स्तब्ध भएको छ । समूह एच अन्तर्गत भएको खेलमा ९ खेलाडीमा सीमित भएको पिएसजीलाई आरबी लेइप्जिगले २१ ले पराजित गरेको हो । सुरुको छैटौँ मिनेटमा नै एन्जल डी...
बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने टोलीकाे बिदाई
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
बङ्गलादेशसँगकाे दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिमकाे घाेषणा गरिएकाे छ । बालगोपाल महर्जन घाेषणा गरेकाे टिमकाे कप्तानी किरण चेम्जाेङलाई दिइएको छ ।नेपाली टोली भाेलिबिहान ढाका प्रस्थान गर्नेछ । राष्ट्रिय टोलीमा परेका खेलाडीहरूकिरण चेम्जोङ (कप्तान) बिशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रन्जित धिमाल,...
अन्योलमा नेपाली फुटबल, मैत्रीपूर्ण खेलको तयारीमा समस्या
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण करिब सात महिनापछि नेपाली फुटबल टिमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा रहेको छ । तर लामो समयपछि मैदानमा खेलाडी प्रशिक्षणका लागि फर्कँदा सबैभन्दा ठुलो चुनौती प्रशिक्षकलाई भएको छ । किनकि लामो समय मैदानबाहिर रहेका खेलाडीको...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय