मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बजेट अधिवेशन
बन्दीपुरको बजेट पारित
नेपाल फ्ल्यास
असार २५, २०७७
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७०७८ को लागि कूल ५५ करोड पाँच लाख ८२ हजार ४०० रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको...
गण्डकी प्रदेशसभामा बजेटमाथिको छलफल सुरु
रासस
असार ०४, २०७७
पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७७८ को बजेटमाथि प्रदेशसभामा छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष...
बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने अर्थशास्त्रीको सुझाव
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं ।अर्थतन्त्रका जानकारहरूले कोभिड१९ को फैलावट नियन्त्रणका लागि जारी लकडाउनका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएकाले आगामी बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल आर्थिक संघ (एनईए)ले आज गरेको अबको बजेटमा प्रदेश...
आगामी बजेट : विद्युत् व्यापारका लागि पूर्वाधार
रासस
बैशाख २८, २०७७
काठमाडौं ।सरकारले विद्युत् व्यापारका लागि थप पूर्वाधार तयार पार्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने भएको छ । कोरोनाका कहरका कारण चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनासमेत पर धकेलिएको सन्दर्भमा आगामी आवमा ती परियोजनासमेत सम्पन्न हुनेछन्...
संसदमा आइतबारदेखि पूर्वबजेट छलफल सुरु हुने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
संघीय संसदमा आइतबारदेखि पूर्वबजेट छलफल सुरु हुँदैछ। शुक्रबार सुरु भएको संघीय संसदको वर्खे अधिवेशनमा आज दुवै सदनमा पूर्वबजेट छलफल सुरु हुनेछ । संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिसभाको बैठक दिउँसो १ बजे बोलाइएको...
आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएको छ । शुक्रबार अपरान्ह चार बजेबाट सुरु हुने उक्त अधिवेशनका लागि विशेष स्वास्थ्यसुरक्षा व्यवस्था अपनाइएको स्रोतले जनाएको छ । संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन...
२६ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद बैठकले यही वैशाख...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय