मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बम
बम विष्फोट घटनामा संलग्न फरार अभियुक्त
नेपाल फ्ल्यास
चैत २९, २०७७
सिरहा ।बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका-३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम...
माछा मार्ने क्रममा बम पड्किँदा दुई जना घाइते
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । बडिगाड गाउँपालिका२ स्थित दरमखोलामा माछा माछा मार्ने बम पड्केर दुई जना घाइते भएका छन् । स्थानीय४६ वर्षीय चित्रबहादुर राना र ३५ वर्षीय अरुणबहादुर पुनबडिगाड गाउँपालिकाको दरमखोलामा माछा मार्ने क्रममा बम पड्किँदा उनीहरु घाइते भएका हुन् । उनी बम...
सिरहा मालपोत कार्यालयमा बम विस्फोट
नेपाल फ्ल्यास
चैत ०१, २०७७
सिराहा ।सिरहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी पाँचजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार एकजनाको अवस्था गम्भीर छ । लहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको...
बनेपामा बम डिस्पोजपछि अनुसन्धान सुरु
नेपाल फ्ल्यास
माघ १०, २०७७
काभ्रे ।बनेपाको बुडोलमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । अरनिको राजमार्ग नजिकै बम राखिएको हल्लाले राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग सेनाले बम डिस्पोज गरेसँगै खुलेको छ । बम कसले र किन राखेको भन्ने खुलेको छैन ।...
झापामा भेटिएको ग्रिनेट बम डिस्पोज
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं।झापाको गौरादह-७ मा ग्रिनेट बम फेला परेको छ । स्थानीयभक्तबहादुर खत्रीले लगाएको टीकको बगानभित्र बालबालिकाले सो ग्रिनेट फेला पारेका पारेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसारसो शंकास्पद बस्तुझापाकै चारआलीस्थित नेपाली सेनाको गणबाट खटिएको टोलीले सुरक्षित रुपमा डिस्पोज गरेकोछ । बगानमा...
अफगानिस्तानको पूर्वी क्षेत्रमा बम बिस्फोट हुँदा १५ बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन । रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय...
अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सङ्खुवासभा ।पाँचखपन नगरपालिका४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वानाखाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए । बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो ।...
अफगानिस्तानमा बम विस्फोटमा हुँदा १० तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ । एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरूहालै मात्र जेल मुक्त भएका थिए । अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका...
मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय
नेपाल फ्ल्यास
साउन ०१, २०७७
सल्यान । सल्यानको बागचौर नगरपालिका२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम...
रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बेवारिसे बम विस्फोट हुँदा चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोलानजिक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी ७ का पाँच वर्षीय विजय खत्री,...
बाजुराकाे जगन्नाथ गाउँपालिकामा बम विस्फोट
नेपाल फ्ल्यास
चैत ०३, २०७६
बाजुरा । बाजुराकोजगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट भएकाे छ ।अज्ञात समूहलेकार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो । सिसिटिभीको निगरानी हुने क्षेत्र...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय