मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बागमती
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।...
बागमतीको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन् । उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी...
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन् । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको...
विश्वासको मत नपुग्ने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिँदै
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
मकवानपुर ।बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिने भएकी छिन्। मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि उवले पदबाट राजीनामा दिने तयारी गरेकी हुन्। उनले आज संसदका लागि तोकिएको समय दिउँसो १ बजे भन्दा अगाडि...
बागमती प्रदेशसभाको बैठक कात्तिक १० गते
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
बागमती प्रदेशको प्रदेशसभाको बैठक १० कात्तिकमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ । दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको...
२४ असोजमा बाग्मती प्रदेशसभा अधिवेशन बोलाइँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
बाग्मती प्रदेशसभाको नवौँ अधिवेशन यही २४ असोजमा आह्वान गर्ने तयारी भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले २४ असोज दिनको ३ बजे अधिवेशन...
वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरी क्षेत्र सफाइ
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौँ ।वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ । वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको...
बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभाको बैठक आज
नेपाल फ्ल्यास
असार १७, २०७८
बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ । गत असार १ गते संसदमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि...
वडाको सक्रियतामा बागमती सफाइ
नेपाल फ्ल्यास
चैत २१, २०७७
हप्ताको दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ । बागमती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ ।...
बागमतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा
नेपाल फ्ल्यास
माघ १७, २०७७
बागमती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाईदुई हजार, विनोद पानपसल आलोकनगरलाई एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई ५००...
बागमती किनारमा फोहर फाल्नेलाई २३ हजार जरिवाना
नेपाल फ्ल्यास
पुस ११, २०७७
राजधानीको सभ्यताको स्रोत बागमती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप २३ हजार जरिवाना गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, बागमती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने,...
पशुपति क्षेत्रको बागमतीमा बढ्न थाल्यो फोहर
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
बागमती सफाइ महाअभियानको ३९६ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा पुरीलगायत अभियानकर्मीको सक्रियता थियो...
३९४ औँ हप्तामा बागमती सफाइ महाअभियान
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
बागमती सफाइ महाअभियानको ३९४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो । पशुपतिको आर्यघाट एवं भष्मेश्वर घाट क्षेत्रमा बढी फोहर...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय