मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढी
बागलुङ बाढी अपडेटः शव भेटिएका चार जनाको सनाखत
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बलेवा । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय...
बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।...
बागलुङ बाढी अपडेट : आठ जनाको शव फेला
रासस
भदौ १८, २०७७
बागलुङको ढोरपाटन नगरपालिका वडा ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर...
‘पाँच दिनपछि बल्ल पेट भरियो’
नेपाल फ्ल्यास
साउन १९, २०७७
कैलाली । भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरिया खर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई२५२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिए ।...
बाढीका कारण अफगानिस्तानमा १६ को मृत्यु
एजेन्सी
साउन १७, २०७७
अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति...
कैलालीको बस्तीमा बाढी पस्यो, चारजना बेपत्ता (फोटो फिचर)
नेपाल फ्ल्यास
साउन १५, २०७७
गोदावरी । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका...
बाढीमा ११ वर्षीय बालकसहित चार बेपत्ता
नेपाल फ्ल्यास
साउन १४, २०७७
धनगढी कैलालीको भजनी नगरपालिकामा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय भजनीका अनुसार ११ वर्षीय बालकसहित चार जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीमा ११ वर्षीय बालक सकील चौधरीसहित...
बाढी-पहिरोमा चारको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७७
बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।...
बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन्...
आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो
एजेन्सी
साउन १०, २०७७
भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको...
नारायणी र कोशी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो
नेपाल फ्ल्यास
साउन ०६, २०७७
दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद्...
कीर्तिपुरको सुन्दरीघाटमा बागमती पस्यो, रुम्बामा सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । कीर्तिपुर नगरपालिका१० स्थित सुन्दरीघाटमा बागमती नदीको बहाव बढेर पानी बस्तीमा पसेको छ । सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा बाढी पसेपछि त्यहाँ रहेको चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ । यता, आइतबार साँझदेखि परेको अविरल...
आसाममा बाढी: ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित
एजेन्सी
साउन ०१, २०७७
भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई जानकारी गरेको छ । आसामका कम्तीमा पनि ३०...
बाढीको वितण्डाः जताततै जलमग्न, विरक्तिए किसान
नेपाल फ्ल्यास
असार २८, २०७७
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी,...
कोसी क्षेत्रमा फेरि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
असार २७, २०७७
जनकपुरधाम ।निरन्तर वर्षाका कारण सप्तरीको सीमा क्षेत्रमा रहेको कोसीनदीमा पानीको बहाव बढ्दै गएको छ । नदीमा बहाव बढ्दै गएपछि फाटक (ढोका) खोल्ने क्रम पनि जारी छ । नदीमा पानीको बहाव उच्च रहेको अवस्थामा अहिले ५६ वटा मध्ये ३८ वटा फाटक...
करिब पाँच सय मेगावाट विद्युत उत्पादन बन्द
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द...
बाह्रबिसे उडेको सभामुखसहितको टोली धुलिखेलबाटै फर्कियो
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले पुर्याएको क्षति अवलोकनका लागि हेलिकोप्टरमा घटनास्थलतर्फ गएको सभामुखसहितको टोली बीचबाटै फर्किएको छ । बिहीबार बिहान सभामुख सापकोटासहितको टोली काभ्रेको धुलिखेलबाटै फर्किएको हो । मौसम प्रतिकूल हुँदै गएका कारण हेलिकोप्टर धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो ।...
सिन्धुपाल्चोकमा बाढीले क्षति (फोटो फिचर)
नेपाल फ्ल्यास
असार २५, २०७७
मलेम्ची । गए रातिदेखि अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा ठूलो क्षति भएको छ । त्यस क्षेत्रमा उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी...
सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायो, केही मानिस बेपत्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
मेलम्ची । गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाको...
काभ्रेमा ८० वर्षयताकै भयानक बाढी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काभ्रे । काभ्रेको पनौती नगरपालिका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० वर्षयताकै भयानक भएको स्थानीयले बताएका छन् । पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको र केही घर डुबानमा...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय