मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बादल
चितवनमा प्रचण्डसँग चुनाव लड्छु : बादल
नेपाल फ्ल्यास
असोज ०८, २०७८
लामो समय पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सारथि बनेर अहिले केपी शर्मा ओलीसँग नजिकिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी चुनावमा प्रचण्डविरुद्ध उम्मेदवार बन्ने घोषणा गरेका छन् । गृहजिल्ला चितवन पुगेर बादलले प्रचण्डको चितवन निर्वाचन क्षेत्रबाटै आफू उम्मेदवार बन्ने बताएका हुन् ।...
उपनिर्वाचन मतगणना अपडेट: बादलभन्दा देवकोटा २५ मतले अघि
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । बाग्मती प्रदेश राष्ट्रिय सभा उपचुनावको मतगणना जारी रहँदा कांग्रेस, माओवादी, जसपा र एमालेकै नेपाल पक्षका उम्मेदवार खिमलाल देवकोटाले अग्रता लिएका छन् । केहीबेर अघि समापनउपनिर्वाचनमा यतिखेर स्थानीय तहको मत गणना भइरहेको छ ।जसमा नेकपा (एमाले)का तर्फका उमेदवार रामबहादुर...
जेठ ६ मा हुने उपनिर्वाचनमा बादल नै उम्मेदवार बन्ने
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको रिक्त रामबहादुर थापा नै उम्मेदवार बन्नेभएका छन् । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने बताएसँगै उनी २०७८ जेठ ६का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवार बन्ने...
गृहमन्त्री थापाले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
पदमुक्त भएको केही घण्टाभित्रै रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त भएका छन् । पार्टी छाडेर एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारवाही गरेपछि आजै थापाको राष्ट्रिय सभा सदस्य र मन्त्री पद खोसिएको थियो । राष्ट्रिय सभा सदस्य पदमुक्त भएका थापालाई प्रधानमन्त्रीको...
गृहमन्त्रीमा थापा पुनःनियुक्त
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए ।कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट चयन भएका...
गयो गृहमन्त्री थापाको सांसद पद
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा 'बादल'को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ। आइतबारराष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त भएको निर्णय गरेसँगै गृहमन्त्रीको सांसद पद खारेज भएको हो । नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद...
रेशम चौधरी रिहाइ धर्नास्थलमै पुगे गृहमन्त्री थापा
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । निलम्वित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै धर्नामा बसेका थारु अगुवासँग भेटका लागिगृहमन्त्री रामबहादुर थापा धर्नास्थलमै पुगेका छन् । निलम्वित सांसदको रिहाइको माग गर्दै धर्नामा बसेका थारु कल्याणकारीसभामा पुगेका गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनालाई लिएर सरकारले वार्ता...
निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री बादल
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका छन् । नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभालाई सम्बोधनका क्रममा भागरथीको हत्यारालाई कानुनी दायरमा ल्याएको बताउँदै गृहमन्त्री बादलले सो बताएका हुन् । निर्मला पन्तको...
राजनीतिक स्थायित्वका लागि संसद् विघटन गरिएको हो : बादल
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक स्थायित्वका लागिसंसद् विघटन गरेको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधरअखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापालेसो बताएका हुन् । देशमा राजनीतिक स्थायित्व कायमका...
बादलको प्रचण्डलाई आग्रह : ओली नेतृत्व नेकपामा फर्किनुस्
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा फुट पैदा आरोप लगाएका छन् । दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै बादलले दाहाल- माधवलाई...
बादलको प्रचण्डलाई सुझाव: प्रधानमन्त्री बन्ने भए चुनावमा जानूस्, अध्यक्ष चाहिए महाधिवेशनमा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाईप्रधानमन्त्री पद चाहिएको भए चुनावमा जानसुझाव दिएका छन् । चितवन जिल्ला भेलालाई संबोधन गर्दै उनलेप्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै सो सुझाव दिएका हुन् । मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री...
बादललाई आफ्नो पक्षमा ल्याउन सकिएन : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकेको भनी स्विकार गरेका छन् । बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेकपा संसदीय दलका नेता प्रचण्डले यस्तो बताएका हुन्। पूर्वमाओवादीको तर्फबाट गृहमन्त्री बनेका बादल बिहीबार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय