मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाबुराम भट्टराई
प्रतिगमनकारी शक्तिलाई टाउको उठाउन दिनुहुँदैन : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमालेलाई प्रतिगमनकारी शक्तिको संज्ञा दिएका छन् । संगठन सुदृढीकरण अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले सोमबार एमालेलाई टाउको उठाउनसमेत दिन नहुने तर्क गरेका हुन् । एमालेका...
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा भट्टराई
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन्। गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार...
नैतिकता छ भने एमालेका सांसदहरू संसद् आउन लजाउनु पर्ने : बाबुराम
नेपाल फ्ल्यास
असोज ११, २०७८
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्बाट राजीनामा दिएर जनतामा जान चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे। प्रतिनिधिसभामा निरन्तर...
अफगानिस्तानमा कार्यरत १४ हजार नेपालीलाई तुरून्त फर्काउन पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पूर्वप्रधानमन्त्री तथाजनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षडा.बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन माग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत डा.भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले...
किन पटकपटक विवादमा पर्छन् बाबुराम ?
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला विवादमा मुछिएकाछन् । हिन्दु आस्थामाथि प्रहार गरेको भन्दै उनको विरोध भइरहेको छ । असहमतिका स्वर सबैतिर सुनिए पनि उनकै पार्टी जसपाकै तुलनात्मक रूपमा राम्रो जनाधार भएको...
हिन्दु संस्कारविरुद्ध प्रहार गरेको भन्दै जनकपुरमा बाबुरामको पुत्ला दहन
नेपाल फ्ल्यास
साउन ०७, २०७८
हिन्दु संस्कारविरुद्ध लेखेको भन्दै जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धमा जनकपुरधाममा प्रदर्शन भएको छ । त्यसक्रममा प्रदर्शनकारीहरूले भट्टराईको फोटो जलाएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले हिजो सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति कटाक्ष गर्दै पोस्ट गरेका थिए । भारतीय...
बाबुरामलाई हिन्दु संस्कारमाथि अपमानको आरोप !
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । पूर्वमाओवादी एवं अहिले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको ट्विट विवादित बनेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलेपूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा आज राखेको एक विषयलाई हिन्दु धर्ममाथिको प्रहारका रुपमा लिँदै आपत्ति जनाएका छन्...
केपी ओलीका समर्थकलाई बाबुराम भट्टराईले भने, ‘टाउको छिनेपछि पुच्छर केहीबेर फिटिफिटी गर्छ’
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा तमासा गरेको बताएका छन् । ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका हुन् ।...
लम्पट बन्नेको आँखा खुलोस् : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
असार ०८, २०७८
सर्वोच्च अदालतले केपी ओली नेतृत्वका २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएपछिजनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि अदालतले सही गरेको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दैक्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको...
ओली र महतोलाई बाबुरामको व्यंग्य : दुबैको मुकुण्डो उत्रिएन त ?
नेपाल फ्ल्यास
जेठ २२, २०७८
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीकासंघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले यक्ष प्रश्न भन्दै लेखेका छन्, अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने...
बाबुरामको लेखमा भाजपा विदेश प्रमुखको जवाफपछिको तरङ्ग
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख विजय चौथाइवालेले एक भारतीय मिडियामा नेपालका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको लेखमा अभिव्यक्त धारणाप्रति आलोचना गरेपछि नेपाल-भारत सम्बन्धमा जानकारी र चासो राख्नेहरूको ध्यान त्यसतर्फ खिचिएको छ...
प्रधानमन्त्री र प्रधानन्यायाधीशको मध्यरातमा भएको भेट शुभ संकेत होइन : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
जेठ ११, २०७८
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति सामाजिक संजालमा टिप्पणी...
राष्ट्रपतिको विवादास्पद भूमिकाप्रति भट्टराईको आक्रोश
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद भूमिकाप्रति पूर्वप्रधानमन्त्री एवंजनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आक्रोशित बनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमाशुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गर्ने निर्णय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्।...
ओलीले राष्ट्रिय सरकार बनाउन मानेनन् : भट्टराई
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलाएका छन् । आफूले व्यक्ति ओली नभई प्रधानमन्त्रीसँग भेटेको तर आफ्नो प्रस्तावलाई ओलीले अस्वीकार गरेको बताएका छन्...
विदेशमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन विमानस्थल पुगे भट्टाराई
नेपाल फ्ल्यास
चैत २२, २०७७
आइतबार १२ नेपालीकाे एकैपटक नेपालीहरूकाे शव नेपाल आउने खबर पाएपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै श्रद्धाञ्जली दिन पुगेका छन् । १२ जना मृतककाे शवमध्ये यीमध्ये दुई जना गोरखाका थियो ।...
कांग्रेस निर्णयको स्वागत, भष्मासुर ओलीको विदाई गरौं : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
चैत २१, २०७७
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको भन्दै प्रशंंसा गरेका छन् । उनले भनेका छन्, अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी...
माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेकानिर्णय झिकाउन आदेश दिएको छ । न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सोमबार पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मन्त्रिपरिषदले गरेकानिर्णयको सक्कल झिकाउनआदेश दिएको हो...
सरकारविरुद्ध पहल लिन ढिलो गर्नु हुँदैन : भट्टराई
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारविरुद्ध पहल लिन ढिलो गर्न नहुने बताएका छन् । नेपाली राजनीति पोखरीको पानी झै जमिरहेका बेला जसपका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेबंगलबारओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी...
भेडाको कथा सुनाउँदै बाबुराम भट्टराईले गरे प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न आग्रह
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ब्यंग्यात्मक तरिकाले लेखेर भेडाको कथा सुनाउँदै परिस्थिति बुझेर...
जसपा मुसा दौडमा छैन : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
फागुन २८, २०७७
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन्। समाजिक सञ्जाल ट्वीटरमा उनलेदेश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको लेखेका छन् । आत्मसमीक्षा गर्दै अग्रगामी निकास दिने बेला आएको भन्दैभट्टराईले म्युजिकल चेयरको खेलमा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय