मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बायर्न म्युनिख
रहेनन् जर्मनीका पूर्व स्ट्राइकर मुलर
एजेन्सी
साउन ३१, २०७८
जर्मनी तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी इतिहासकै उत्कृष्ट स्ट्राइरहरुमध्ये एक मानिन्छन् । मुलरले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले...
च्याम्पियन्स लिगमा बायर्नको सानदार जित
एजेन्सी
कात्तिक ०६, २०७७
साविक विजेता बायर्न म्युनिखले युरोपियन शीर्ष फुटबल च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा सानदार जित निकालेको छ । बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४० गोलअन्तरले हराएको हो । जितका लागि बायर्नका किंग्स्ले कोमनले दुई गोल गरे भने कोरेन्टिन टोलिसो...
च्याम्पियन्स लिगकाे उपाधि बायर्न म्युनिखलाई
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
जर्मन क्लब बायर्न म्युनिखले एइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि...
बार्सिलोनाकाे पोस्टमा बायर्नकाे ८ गोल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
जर्मन च्याम्पियन बायर्न म्युनिखयूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेकाे छ । बायर्नसँगलज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएकाे छ । शुक्रबार लिस्बनमा सम्मन्न क्वाटरफाइनलमाबायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएकाेहो । पहिलो हाफमाबायर्नका लागि...
बायर्न लगातार आठौं पटक च्याम्पियन
एजेन्सी
असार ०३, २०७७
एजेन्सी । बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १० ले हराउँदै बायर्नले दुई खेल अगावै लिग उपाधि जितेको हो । खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय