मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बारा
जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते
नेपाल फ्ल्यास
जेठ १०, २०७८
बारा ।जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिकास्थित खतवैयाबाट जन्ती सवार सो बस बाराको मानमत कलैया सडकखण्डको जितपुर सिमरा उपमहानगरपालिका १६मा दर्घटना हुँदा उल्लेखित संख्यामा मानिसहरु घाइते भएका हुन् । ना४ख ४७४९ नम्बरको...
बारामा ५० वर्षीया महिला मृत अवस्थामा फेला
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । बारा जितपुर सिमरा उपमहानगरपालिका-३ मा ५० वर्षीया महिलाको मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थामा उनको शव घरको दोस्रो तल्लाको बरण्डामा भेटिएको छ । प्रहरीका अनुसार उनकोनिधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शवनजिकै इँट्टा...
बारामा भीषण आगलागी, एक करोडबराबरको क्षति भएको प्रहरीको अनुमान
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
बारा ।बाराको छातापिपरामा रहेको एक मिलामा भीषण आगलागी भएकोछ ।जितपुरसिमरा उपमहानगरपालिका ९ मा अवस्थितकोहिनुर टेक्सटाइल मिलमा मंगलबार आगलागी भएको हो । सो घटनामा करिबकरिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले पूर्वानुमान गरेको छ । आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज...
बारा र रौतहटको सीमामा झडप
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।विवादित पुल निर्माण कार्य सुरु गरिएसँगै बारा र रौतहटको सीमामा झडप भएको छ । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गरेपछि सो झडपभएको हो ।हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा...
कोरोनाका कारण बाराकी एक गर्भवतीको मृत्यु, मृतकको संख्या १५ पुग्यो
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बारा ।बारामा कोरोना संक्रमणका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुने महिलाबाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ कीहुन् । बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसारभदौ ८ गते स्वाब संकलन गरीनारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा परीक्षण...
बाराका सहायक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराका एक सहायक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । यसअघि सो जिल्लाका प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण...
विप्लव समूहका जिल्ला इन्जार्च पक्राउ
नेपाल फ्ल्यास
फागुन २६, २०७६
नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।मकवानपुरका इन्द्रबहादुर परियारलाई प्रहरीले जितपुर बजारबाट पक्राउ गरेको हो । परियार सिमरालगायत क्षेत्रमा रहेको एनसेलको टावरमा आगजनी गर्ने, चन्दा असुलीजस्ता काममा सक्रिय रहेकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय