मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बालबालिका
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ए निःशुल्क खुवाउन थालिनेछ।छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ए खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत छ...
द्वन्द्वका कारण यमनमा मृत्यु भएका र घाइते भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढी
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म कम्तीमा १० हजार बालकालिकाको मृत्यु भएको र घाइते भएको पाइएको छ । गत सातवर्षदेखि जारी द्वन्द्वका क्रममा बालबालिका नै धेरै पीडित भएको विवरण संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले सार्वजनिक गरेको हो । यमनमा खटिएको राष्ट्रसङ्घीय मिसनले...
सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् : राष्ट्रपति
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन, बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् । बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उनले बालबालिकालाई भनिन्, व्यक्तित्व विकासको...
बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण तयार हुने
नेपाल फ्ल्यास
असार ३१, २०७८
दमौली । तनहुँ जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले उक्त निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन...
अन्तर्राष्ट्रिय एसओएस दिवस सम्पन्न
नेपाल फ्ल्यास
असार ०९, २०७८
एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्राडा हर्मन माइनरको १०२ औं जन्मजयन्ती तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। अष्ट्रियाको अल्बरस्वेण्डेमा सन् १९१९ को जुन २३ मा जन्मिनुभएका प्राडा माइनरले दोस्रो विश्वयुद्धमा बाबुआमा र घरवार गुमाएका...
बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । नेपालमा कोरोनाको पहिलो र दोस्रो लहरमा नै बालबालिकामा मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम (एमआइएससी) को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड१९ को संक्रमणपछिको जलिटलता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को संक्रमणको तेस्रो र चौथो लहरमा...
भिषण आगलागी हुँदा २० बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर...
राजनीतिमा कोही प्रत्यक्ष विरोध गर्छन् त कोही अप्रत्यक्ष : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेराजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने बताएका छन् । नेपाल स्काउटद्वाराआयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमका क्रममाकोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवस अर्काे दलमा भएका...
बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
टीकापुर । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् । तर, जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी...
लागुऔषधमा फस्दै विद्यालय पढ्ने बालबालिका
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
टीकापुर । विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ । कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको...
अफगानिस्तानमा ४० हजार बालबालिका खोपबाट बञ्चित
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
अफगानिस्तानको वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण कम्तिमा ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट बञ्चित भएका छन् । प्रान्तीय जनस्वास्थ्य निर्देशक नूर खवारीले सोमबार दिएको जानकारी अनुसार तालिवान समूहले आफ्नो प्रभावक्षेत्रमा सरकारी गतिविधि सञ्चालन गर्न नदिँदा बालबालिकालाई खोप...
बालबालिकाको हकहित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रम
नेपाल फ्ल्यास
भदौ २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हकहित र संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून...
एकै गाउँका ४ बालबालिका सम्पर्कबिहिन
नेपाल फ्ल्यास
भदौ २१, २०७७
माप्य दुधकोशी गाउँपालिका-२ बासाका चार बालबालिका सम्पर्कबिहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझदेखि उनीहरूसम्पर्कबिहिन छन् । स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र...
महिला तथा बालबालिका हराउने क्रम बढ्दो
नेपाल फ्ल्यास
साउन १४, २०७७
राेल्पा । रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३...
कोरोना महामारीमा ध्यान जाँदा खोप लगाउने केटाकेटी धेरै घटे, जोखिम अत्यधिक बढ्न सक्ने विज्ञको दाबी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कोरोना महामारी साम्य पार्ने खोप कहिले बन्ला भन्नेमा धेरैको ध्यान खिचिएको छ। कोरोनाभन्दा अझै भयानक रोग तथा समस्या समाधान गर्ने अरू खोप , मुख्यगरी केटाकेटीलाई लगाइने खोप भने यो बेला प्रभावित भएका छन्। कोरोनाका कारण संसारभर बालबच्चालाई लगाइने खोप छुटेका...
आइतबार मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । मृत्यु भएकी बाजुराकी दुई वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । बालिकामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार मृत्यु भएकी बालिकाकोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज...
बालबालिका आफैँ पढ्दै र पढाउँदै
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैँ सिक्ने र सिकाउने गर्न थालेका छन् । कक्षा नर्सरीदेखि ६ सम्मका बालबालिका दैनिक जम्मा भएर पढ्ने र पढाउने कार्य गरिरहेका छन् । माथिल्ला कक्षामा...
लकडाउनमा बालबालिकाकाे तनाव व्यवस्थापन गर्न यसो गरौं
रासस
बैशाख ३१, २०७७
कैलाली।विश्वमा महामारीको रुप लिएको काेराेनाको संक्रमण नेपालमा पनि बढ्दो रुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै क्षेत्रमा...
बालबालिकालाई कसरी सिकाउने ?
केशवराज अर्याल
बैशाख २४, २०७७
विद्यालय भनेको ज्ञानको ऊर्जा र हौसला प्राप्त गर्ने ठाउँ । अझ बालबालिका आफैँ उत्प्रेरित भएर सिक्न सक्ने वातावरण भएको स्थान । तर अचेल विद्यालय अझ स्कुल भन्नेबितिकै बालबालिकालाई अभिभावकले निश्चित समयमा जबर्जस्ति पुर्याइदिने, कोठामा थुनेर दिनभरी पढाएर धेरै गृहकार्य दिएर...
लकडाउनमा केटाकेटी : भगवान भरोसा
श्यामसुन्दर पुडासैनी
बैशाख ०१, २०७७
नेपालमा आइतबार ३ जना थप कोरोना सङ्क्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गर्याे । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण रोक्न गरिएको लकडाउनको २० आंै दिन फेरि यस्तो अनुरोध आयो । शनिवार चैत २२ गते सुदूरपश्चिममा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय