मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बालविवाह
रुकुमपश्चिममा ७१ प्रतिशत बालविवाह
नेपाल फ्ल्यास
साउन ०३, २०७८
जुम्लामा उमेर नपुग्दै विवाह हुने गरेको छ । सत्तरी प्रतिशत बालबालिकाको उमेर नपुगी विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । बालविवाह न्यूनीकरण गर्न जिल्लामा सक्रिय दर्जनौँ सङ्घसंस्थाले सचेतना कार्यक्रम गर्दै आए पनि प्रतिफल निराशाजनक छ । यहाँका केही स्थानीय...
बालविवाह गर्ने १४ वर्षीय किशोर पक्राउ
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
सल्यान । यहाँ बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । यही वैशाख १३ गते राति खान खाएर सुतिसकेको अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको...
अधिकारकर्मीको पहलमा रोकियो बालविवाह
नेपाल फ्ल्यास
माघ १८, २०७७
सर्लाही । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेचीमहाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका...
बालविवाह गराउने दुई अभिभावक र विहेमा संलग्न केटाकेटी पक्राउ
रासस
पुस ०३, २०७७
उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका५ का राधा खड्का र बेहुला...
लकडाउनपछि बालविवाह बढ्यो
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
टीकापुर । कैलालीको जानकी गाउँपालिका३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल...
रोकिएन मधेशी मुस्लिम समुदायमा बालविवाह
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
नेपालगञ्ज । बिहेवारी बीस वर्षपारी नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको...
आमा सचेत हुँदा रोकियो बालविवाह
नेपाल फ्ल्यास
साउन १८, २०७७
मकवानपुर । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो । वडा ४ नारायणझ्याउकी ५० वर्षीया...
एक महिनामै दुई जनासँग बिहे गर्न बाध्य १२ वर्षीया बालिकाकाे उद्धार
एजेन्सी
साउन ०१, २०७७
केन्यामा एक महिनाभित्र दुई वयस्क पुरुषसँग छुट्टाछुट्टै विवाह गर्न बाध्य पारिएकी एउटी १२ वर्षीया बालिकाको अधिकारीहरूले उद्धार गरेका छन्। राजधानी नाइरोबीबाट पश्चिममा अवस्थित नारोक काउन्टीमा बसोबास गर्ने ती बालिकाको आफ्नै पिताले पहिलो पटक ५१ वर्षीय व्यक्तिसँग बलपूर्वक विवाह गराइदिएका थिए।...
बालिकामा एउटाको गर्भ, अर्कै बालकसँग विवाह
नेपाल फ्ल्यास
असार ०८, २०७७
सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी...
सोलुखुम्बुमा धुमधामको बालविवाह रोकियो
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । सोलुखुम्बुमा धुमधामको बालविवाह रोकिएको छ । आइतबार थुलुङदुधकोशी गाउँपालिका९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको हो । तामझामका साथ बेहुली लिन जन्ती घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिंह राईले जानकारी...
२० वर्ष नपुग्दै छोराछोरीको विवाह
रासस
फागुन २९, २०७६
बाँके नेपालगञ्ज ।बाँकेमा बालविवाह रोकथामको व्यवहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आफ्ना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण यो चुनौतीपूर्ण बनेको हो । विसं २०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ ।...
बालविवाहविरुद्ध प्रहरी अभियान
रासस
फागुन १०, २०७६
राजु विश्वकर्मा सिरहाको औरही गाउँपालिका५ निवासी रामसेवक दासको घरमा आउने जन्तीलाई हिजो साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो, घरका मानिसहरु कोही टेण्ट लगाउनमा व्यस्त थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । त्यो उत्साहको माहौल एकैछिनमा शान्त बन्यो, जब...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय