मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भारतीय मिडिया
भारतीय मिडियाविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने खतिवडाको भनाइ
नेपाल फ्ल्यास
असार २५, २०७७
नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडालेनेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् । बिहीबार मन्त्रालयको नियमितपत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना...
नेपाल र प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियाको रवैया, नेपाली दूतावास मौन
नेपाल फ्ल्यास
असार २५, २०७७
भारतीय समाचार माध्यमले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण र अनर्गल समाचार सामग्री प्रकाशन गरे पनि नेपाली दूतावास भने मौन रहेको छ । पछिल्लो केही महिनायता लिपुलेकको विषयलाई लिएर चीनसँग जोडेर नेपालबारे अनर्गल प्रचार गर्दै आएको भारतीय...
प्रधानमन्त्री ओलीको सत्ता बार्गेनिङ : भारतीय मिडियालाई मसला
नेपाल फ्ल्यास
असार २२, २०७७
केहीदिन यताभारतीय मिडियामा केपी शर्मा ओलीको सत्ता बार्गेनिङको चर्चा छ । नेपालमा सत्तारुढ दल सहमति खोज्दै गर्दा भारतीय मिडियाहरु भने दुवै दलबीच सहमति नहुने निष्कर्षसहित समाचार सम्प्रेषण गरिरहेका छन् । नेपालले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेदेखि नै भारतीय मिडियाले मसला...
भारतीय मिडियाले भन्यो, 'ओलीको कुर्सी खतरामा'
नेपाल फ्ल्यास
असार १८, २०७७
भारतीय सञ्चारमाध्यम आजतकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी खतरामा शीर्षकमा समचार प्रकाशन गरेको छ । 'एकातिरभारत र चीनको सीमामा विवाद चलिरहेको छ । अर्कोतर्फ नेपाल-भारतकोभूमिलाई लिएर संकट जारी छ ।' आजतकले लेखेको छ, 'नेपालले जब आफ्नो नयाँ नक्सा जारी...
हाम्रो सार्वभौमिकतामा भारतीय मिडियाको बाँदर उफ्राइ
चेतन पाण्डे
जेठ ०८, २०७७
साह्रै छुद्रछन्, हाम्रो छिमेकी भारत र उसका मिडिया । आफ्ना हरेक कुरा सधैँ सही र अरूका सधैँ गलत मान्ने । न अरूको कुरो सुन्ने धैर्यता नतै अरूको भावना बुझ्न सक्ने विवेक । विवेक शून्य छन्, हाम्रा छिमेकी र उसका मिडिया...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय