मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मनकामना
दसैँमा मनकामना केबलकार दुई दिन बन्द
नेपाल फ्ल्यास
असोज २८, २०७८
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा सञ्चालित मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
मनकामना केवलकार आइतबारदेखि खुल्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालनहुन लागेको हो । कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेष्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा...
आजदेखि मनकामना केबुलकार पुन:सञ्चालन
नेपाल फ्ल्यास
चैत ३०, २०७७
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखिबन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ ।...
मनकामनामा दर्शनार्थी बढ्दै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण ९ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको...
मनकामना मन्दिर र केबल कार खुल्दै
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
कोभिड १९ महामारीका कारण विगत ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर र मनकामना केबल कार आउने आइतबार, २८ मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा. लि. का कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठका अनुसार संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी...
मनकामना मन्दिर आइतबारबाट खुल्ने
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । बिगत ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने भएकाे छ ।मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले खुलाउने निर्णय गरेकाे हाे । स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय