मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मन्त्री गुरुङ
जर्मनीको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले जर्मनीबोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको बताएका छन् । उनका अनुसारयस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ ।...
श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभए आफैँ आन्दोलनमा उत्रिन्छु: मन्त्री गुरुङ
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।सञ्चारतथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसके पत्रकारहरुसँगै आफूसडक आन्दोलनमा उत्रिने बताएका छन् । बुधबार काठमाडौंमा भएको नेपाल पत्रकार महासंघको २६ औँमहाधिवेशनको उद्घाटनका क्रममामन्त्री गुरुङले सो बताएका हुन् ।श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्न...
कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने तयारी भइरहेको छ : गुरुङ
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजना गरेकोआमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट विषयक छलफलका क्रममा उनले सो कुरा बताएका...
पत्रकारिताका समस्याको समाधान गर्न तयार छौँ : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँतयार रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाको २२औँसाधारणसभा उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताएका हुन्। पत्रकार समाज रुपान्तरणको...
‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सबै जिम्मेवार हुनुपर्छ’
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्नु पर्ने बताएका छन् । नेपाल विज्ञापन संघ (आन) को २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।गुणस्तरहीन सामग्रीको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय