मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#महिला
१ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकलको सहायता
नेपाल फ्ल्यास
भदौ २१, २०८०
एक महिला खाटबाट लडेपछि उनलाई उठाउन भारतको महाराष्ट्रमा उनका परिवारले दमकल विभागलाई गुहारेका छन् । महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख...
२० वर्ष नपुगी आमा बन्नेको संख्या घटेन
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
लमजुङमा बालविवाह बढेसँगै बालापनमै आमा हुनेहरूको संख्या पनि बढेको छ । 'बिहाबारी, २० वर्ष पारी' भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमासमेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको सङ्ख्या बढेको...
मोरङमा ९६६ महिला बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले...
गर्भ तुहिएमा न्युजल्यान्डले तीन दिन बिदा दिने
नेपाल फ्ल्यास
चैत २३, २०७७
न्युजल्यान्डमागर्भ तुहिए तलबी बिदा दिनेसम्बन्धमा एक विधेयक पारित भएको छ ।केही साताअघि न्युजल्याण्डकोसंसद्ले बिरीभमन्ट लिभ फर मिसक्यारिज बिल लाई अनुमोदन गरेको हो । योसँगैन्युजल्यान्ड गर्भ तुहिँदा अथवा गर्भावस्थाको जुनसुकै चरणमा मृत बच्चा जन्मँदा दम्पतीलाई तीन दिन तलबी बिदा दिनेसम्बन्धी कानुन...
प्रतिनिधिसभा विघटनको विरोधमा महिला मार्च
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा राजधानीमा महिला मार्च भएको छ । महिला हिंसा बन्द गर्, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गरजस्ता नारा लेखिएकाप्लेकार्ड बोकेर उनीहरुले मार्चपास गरेका हुन् । सो क्रममासरकारले महिला हिंसा रोक्न नसकेको...
दुर्गमका नारी
कविता खत्री
कात्तिक २३, २०७७
कस्तो विज्ञान र प्रविधिको विकास हुँदै छ यहाँ ? सृष्टिका बीज उम्रिन पाएको छैन । नारीको नाममा आधुनिक विज्ञानका उपकरणहरू एबोर्सन गर्न उद्यत छन् । के हाम्रो समाजमा छोरीको आवश्यकता नहुने नै हो त ? छोरीबिना यो सृष्टि सम्भव हुन्छ...
महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
टीकापुर-५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन्। भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् । दूधको...
बेवारिसे शिशुको १२ घण्टापछि उद्धार
नेपाल फ्ल्यास
असोज १९, २०७७
सल्यान । जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका ३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा ३ की ३५ वर्षीया शान्ता...
महिला तथा बालबालिका हराउने क्रम बढ्दो
नेपाल फ्ल्यास
साउन १४, २०७७
राेल्पा । रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३...
राजनीतिमा महिलाकाे हस्तक्षेपकारी भूमिका आवश्यक
सविभा हमाल गौतम
बैशाख ३१, २०७७
नेपाली इतिहासमा महिलाको योगदान भुल्न सकिन्न । भन्नलाई अहिले नेपाल धर्म निरपेक्ष हो । तर नेपालमा हिन्दु सभ्यता र संस्कृति छ । हाम्रा शास्त्रहरूले पनि महिलालाई उच्च स्थान दिएको छ । देवताहरूले सास्ती पाउँदा देवीहरूमार्फत दानवहरूको वध भएका धार्मिक ग्रन्थका...
उद्यमी बन्दै तनहुँका महिला
रासस
चैत ०७, २०७६
दमौली । तनहुँको व्यास नगरपालिका४ बस्ने सविना खातुन दिनभरि घरमै त्यत्तिकै बस्थिन् । घरायसी काममा मात्रै तल्लीन रहने उनको हातमा कुनै सीप थिएन । दिउँसो घरमा बस्दा टिभी हेर्ने, मोबाइल चलाउनेबाहेक विकल्प उनीसँग थिएन । तर,अब फुर्सदको समय उनलाई त्यत्तिकै...
व्यक्तिगत घटना दर्तामा नेतृत्व लिँदै महिला
रासस
फागुन २३, २०७६
डाेटी ।पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय