मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#महिला विश्वकप
अविश्वसनीय नतिजा: बाहिरियो जर्मनी
नेपाल फ्ल्यास
साउन १८, २०८०
उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनी वुमेन्स वर्ल्डकप २०२३ बाटै बिहीबार बाहिरिएको छ । दुई पटकको च्याम्पियन जर्मनी दक्षिण कोरियाको हातबाट ११ को बराबरीमा रोकियो । जर्मनीलाई यस खेलमा निश्चित जित आवश्यक थियो ।यसलाई महिला विश्वकप इतिहासको ठूलै अप्रत्यासित नतिजा...
महिला विश्वकप फुटबल: अमेरिका प्रिक्वार्टरफाइनलमा
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौँ । साबिक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई अन्तर्गतको आफ्नो अन्तिम खेलमा अमेरिकालाई पोर्चुगलले गोलरहित बराबरीमा रोक्यो । उक्त नतिजापछि अमेरिका समूह उपविजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । अमेरिकाले तीन...
महिला विश्वकप फुटबल : कोस्टारिका स्तब्ध
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा जापानले कोस्टारिकालाई हराएको छ । आज बुधवार न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको खेलमा जापानले कोस्टारिकालाई २० गोलले हरायो । जापानका लागि हिकारु नोमोतोले खेलको २५ औँ र ओबा फुजिनोले २७ औँ मिनेटमा...
महिला विश्वकप फुटबल : जापान र कोस्टारिकाबीचको खेल चल्दै
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा अहिले जापान र कोस्टारिका खेलिरहेका छन् । न्युजिल्याण्डको डुनेडिनमा रहेको फोर्सिथ बार स्टेडियममा भैरहेको खेलमा समूह सी का जापान र कोस्टारिका खेलिरहेका हुन् । खेलको पहिलो हाफमा जापानले २ गोलको अग्रता लिएको छ ।...
महिला विश्वकप फुटबल : गोलरहित बराबरीमा सकियो स्विट्जरल्यान्ड र नर्वेको खेल
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन् । मङ्गलवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै समूह ए का टोलीले ११ अङ्क बाँडेका छन्...
महिला विश्वकप : कोलम्बिया र फिलिपिन्स विजयी
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ । मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २० गोलले हरायो । कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ...
महिला विश्वकप : गोलरहित बराबरीमा सकियो फ्रान्स र जमैकाबीचको खेल
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स र जमैकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा फ्रान्स र जमैका गोलरहित बराबरीमा रोकिए । यो बराबरीसँगै समू एफ मा रहेका दुवै टोलीले ११ अङ्क जोडेका...
महिला विश्वकप : दक्षिण अफ्रिका स्विडेनसँग पराजित
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ । आज आइतवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २१ गोलले हराएको हो । दक्षिण अफ्रिकाले पहिलो हाफको शुरुमै अग्रता लिए पनि त्यसलाई धेरै समय...
फिफा महिला विश्वकप आजबाट
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाईसकेको छ ।महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ । उद्घाटन खेलमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय