मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मानवअधिकार आयोग
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन लगायतका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोडप्रति ध्यानाकर्षण...
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश
नेपाल फ्ल्यास
साउन ०८, २०७८
राष्ट्रियसभामा राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् ।राष्ट्रियसभाको अर्काे बैठक यही साउन १२ गते अपराह्न १बजे बस्नेछ ।
दलित युवतीको हातबाट खाएको निहुँमा बहिष्करणमा परेका बृद्धलाई न्याय दिन आग्रह
नेपाल फ्ल्यास
फागुन १६, २०७७
खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१ का ७७ वर्षीय टंकप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ । छुवाछूतमुक्त समाज निर्माणका लागि...
डा. गोविन्द केसीको जीवन रक्षा गरियोस् : आयोग
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै आएका अनसनरत डा केसीकोजीवन रक्षाको माग गर्दै आयोगलेशुक्रबार सरकारसँगयस्तो आग्रह गरेको हो । आयोगले चिकित्सा शिक्षाजस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील...
कोरोना संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिलाई यथेष्ट जानकारी गराइयोस् : मानवअधिकार आयोग
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाईकोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै पत्र लेखेको छ । आयोगलेआइतबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिसमयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह...
पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगको सरकारालाई सुझाव
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । पीसीआर परीक्षणलाई तीव्रता दिन मानव अधिकार आयोगको आग्रह गरेको छ । आयोगले कोरोना संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको हो । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आइतबार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय