मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत
गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत फेला
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।शनिबार साँझ सो गेष्टहाउसमा बस्न आएका नारायणबहादुर घर्ती क्षेत्री मृत भेटिएका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसारगएराति १० बजे नै उनी मृत अवस्थामा भेटिएका हुन्। मृतक क्षेत्रीसँगै गेस्टहाउसमा आएका...
एकै परिवारका तीन जना घरभित्र मृत फेला
नेपाल फ्ल्यास
फागुन १०, २०७७
गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्रतीन जना मृत अवस्थामा फेला परेका हुन् । आज बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी...
पन्त र भट्टका हत्यारालाई कठघरामा उभ्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागिरथीका हत्यारालाईअदालतको कठ्घरामा उभ्याउने बताएका छन् । शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । प्रधानमन्त्री ओलीले सो क्रममा हत्यारालाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले...
मृत भेटिए भारतीय ट्रकचालक
नेपाल फ्ल्यास
भदौ २७, २०७७
मोरङ । भारतीय ट्रकका चालक मृत अवस्थामा फेला परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका२ स्थित कुखुराको दाना उत्पादन गर्ने उद्योगका लागि मकै ढुवानी गर्ने ट्रकचालक इन्द्रजीत मण्डल शनिबार मृतफेला परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार बीआर...
कार्यालय सहयोगी मृत भेटिए
नेपाल फ्ल्यास
फागुन २४, २०७६
मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । सो नगरपालिका मेलौली ६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिए। यस्तै...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय