मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मेलम्ची
मेलम्चीको पानी काठमाडौं ल्याउने कांग्रेसको ३० वर्षअघिको सपना हो : केसी
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना कांग्रेसले ३० वर्षअघि नै देखेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा नेता केसीले कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना देखेर काम हुन...
यस्तो छ मेलम्ची खानेपानी वितरण कार्यतालिका
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । आइतबार राजधानीका विभिन्न स्थानमा मेलम्चीबाट ल्याइएको खानेपानी वितरण गरिएको छ । मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक सपना देख्ने भट्टराइले संसार छाडेको दशक बितेको छ । कठमाडौैंभित्रिएको मेलम्चीको पानीले कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न सडक नै नपखाले पनि आममानिसले...
राति ८-१२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्लीबजार क्षेत्रमा मेलम्चीको पानी वितरण हुने
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं ।मेलम्चीबाट आएको पानी काठमाडौंका घरघरमा पुगेसँगै स्थानीयवासी खुसी भएका छन् । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले महांकालस्थित पानी संकलन तथा प्रशोधन केन्द्रबाट चाबहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रमा वितरण गरेपछि सो क्षेत्रमा अघिपछि बन्द रहने धारमा पानी आएसँगै उनीहरु खुसी...
प्रधानमन्त्रीले बटम थिचेपछि मेलम्ची सुरुङको पानी सुन्दरीजलमा खस्यो (तस्वीरसहित)
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं ।फागुन १० गते मेलम्ची खानेपानीकोसुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेसँगैआयोजना निर्माण थालिएको करिबदुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी सुन्दरीजलमा खसेको हो । सो क्रममाप्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहलाई कटाक्ष गर्दै...
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुन: पानी हालियो
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका लागि पुन: सुरुङमा पानी हालिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्नका लागि सोमबार सो सुरुङमापुन: पानी हालिएको हो । खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा...
मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको हेडबक्स निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि हेडबक्स को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै...
मेलम्चीको पानी असारमै ल्याइने
रासस
बैशाख ३०, २०७७
आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । लकडाउन पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणस्थलमा झण्डै ३०० कामदार कार्यरत छन् ।...
मेलम्ची खानेपानीको काम बन्द गर्न गाउँपालिकाकाे आग्रह
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो । बुधबार जिल्ला प्रशासन...
रोकिएन मेलम्ची खानेपानी निर्माण कार्य
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
लकडाउन को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा लकडाउन को पहिलो साता कतिपय मजदुर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन...
मेलम्चीको सहायक ठेकेदारको भुक्तानी कहिले ?
रासस
फागुन १३, २०७६
मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय