मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#यातायात व्यवस्था विभाग
सवारीचालक अनुमतिपत्र मापदण्ड परिवर्तनका लागि प्रस्ताव पेस
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।सवारीचालक अनुमतिपत्रको मापदण्ड परिवर्तनका लागियातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेस गरेको छ। नयाँ प्रस्तावित प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने उल्लेख गरिएकोयातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल कार्यान्वयनमा रहेको मापदण्डअनुसार कुनै सानो...
लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ । आज (सोमबार) एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै...
अब आवेदन दिएको चार महिनाभित्रै लाइसेन्स हातमा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । विगतमा विभागसँगै झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे,अहिले त्यो सकिँदै गएको छ । पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था...
म्याद सकिएका सवारीधनीले भदौ मसान्तसम्म जरिवाना तिर्नुनपर्दैन : विभाग
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं ।यातायात व्यवस्था विभागलेचैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएरनवीकरण गर्न नपाएका सवारीधनीले भदौ मसान्तसम्म जरिवाना तिर्नु नपर्ने बताएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । यातायात व्यवस्था विभागद्वारा जारी गरिएको सो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय