मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राजश्व
रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका...
दुई महिनामा साढे ४० अर्ब राजस्व सङ्कलन
नेपाल फ्ल्यास
असोज १३, २०७८
मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालूआर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न...
चौधरी ग्रुपले एक आर्थिक वर्षमा १४ अर्ब २८ करोड राजश्व बुझायो
नेपाल फ्ल्यास
असोज ११, २०७८
चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ। नेपाली कांग्रेसका सांसद एवं देशका प्रख्यात उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो। पछिल्लो...
मालपोत कार्यालय बैतडीको राजश्व बढ्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
मालपोत कार्यालय बैतडीको राजश्व सङ्कलनमा वृद्धि भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ८३ लाख ३६ हजार ११० राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६१ लाख २६ हजार २७९ मात्र राजश्व सङ्कलन भएकामा गत वर्ष २२ लाख...
खैरहनीमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
नेपाल फ्ल्यास
साउन १८, २०७८
पूर्वीचितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका...
रसुवागढी नाकाबाट साढे तीन अर्ब भन्सार संकलन
नेपाल फ्ल्यास
साउन ०१, २०७८
नेपालचीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो।...
लक्ष्यभन्दा २३ करोड बढी राजश्व सङ्कलन
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालूआर्थिक वर्षको नौ महिनाको अवधिमा कूल छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा २२ करोड...
तीन वर्षमा वन क्षेत्रबाट १४ अर्ब राजश्व संकलन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री,...
सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजश्व ९९ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
सगरमाथा राष्ट्रिय निकुञ्जको राजश्व ह्वात्तै घटेकाे छ । सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्षकाे पहिलो चौमासिककाे तुलनामा यसवर्ष करिब९९ प्रतिशतले गिरावट आएको हाे। कोरोना कहरका कारणपर्यटकीय गतिविधि ठप्प हुँदा९८.७६ प्रतिशतले घटेकाे सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएकाे छ । चालु आर्थिक...
सवा तीन अर्ब राजश्व सङ्कलन
नेपाल फ्ल्यास
असोज १०, २०७७
दाङ । कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन भएको छ । जिल्लाका सङ्घ, प्रदेशअन्तर्गतका कार्यालयहरूर स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तसम्म यी...
शुक्लाफाँटा निकुञ्जको एक करोड आम्दानी
नेपाल फ्ल्यास
भदौ १०, २०७७
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले १४ लाख ११ हजार ४३७ बढी राजस्व सङ्कलन गरेको हो । निकुञ्ज कार्यालयले आव २०७५/७६ मा ८६ लाख २३...
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व
रासस
साउन ०७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० का दरले रु एक लाख पाँच हजार ९००...
जरिवानावापत डेढ करोड बढी राजश्व संकलन
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । लकडाउनअवधिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । बजार अनुगमन गर्ने क्रममा गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा एक करोड...
तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड राजश्व
नेपाल फ्ल्यास
जेठ २२, २०७७
सिन्धुपाल्चोक । निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड...
एनसेलले बुझायो २३ अर्ब
नेपाल फ्ल्यास
चैत ३०, २०७६
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले२३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा...
लकडाउनको अवधिमा २९ करोडभन्दा बढी राजश्व संकलन
नेपाल फ्ल्यास
चैत २३, २०७६
भैरहवा भन्सार कार्यालयले कोभिड१९ सङ्क्रमण तथा रोकथामका लागि सुरु भएको लकडाउनको अवधिको १२ दिनमा २९ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा २९ करोड २५ लाख राजश्व सङ्कलन गरेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय