मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रानीपोखरी
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि रानीपोखरीकाे बालगोपालेश्वर मन्दिर खुल्ला
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदैछ। यसकै लागि रानीपोखरीकाे बालगोपालेश्वर मन्दिर खुल्ला गरिएकाे छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ...
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।काठमडौंको मध्यभागमा रहेको रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । २०७२ सालकाे भूकम्पका कारण क्षति पुगेको काठमाडौंको मध्यभागमा रहेको सो पोखरीकोमन्दिरमा बिहीबार गजुर राखिएको हो । सो मन्दिरमा राखिएको गजुरमा सुनको जलप लगाइएको छ । रानीपोखरी पुर्निर्माण उपभोक्ता समितिका...
पुनर्निर्माणको अन्तिम चरणमा रानिपोखरी (फोटोसहित)
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । काठमाडौैं बीचमा अवस्थित रानीपोखरीपुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।२०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्निर्माणका लागि शिलन्यास गरिएको सो पोखरी आगामी भाइटीकामा सर्वसाधारणका लागि खुलाउनेतयारीस्वरुप अगाडि बढाइएको छ । उपत्यकाको केन्द्रमा रहेको सो पोखरीमापाँच वर्षपछि पानी...
तीन करोड लिटर पानी हालेर भरियो रानीपोखरी
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी पाँचवर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । निर्देशनालयले दुई दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । विस २०७२ सालको...
यस्तो बन्यो रानीपोखरी (फोटोफिचर)
नेपाल फ्ल्यास
असोज ०१, २०७७
भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य आखिरीचरणमा पुगेको छ । लकडाउन र निषेधाज्ञाबीचमापनि तीव्र गतिमा काम हुँदै आएको छ । रानीपोखरी निर्माणको काम सकिएर अहिले फिनिसिङको काम भइरहेको छ । दशैँ अघिनै सम्पूर्ण काम सक्ने तयारी...
रानीपोखरीमा कहिले आउला मेलम्चीको पानी ?
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी (लकडाउन) भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन ।...
रानीपोखरीको पुनर्निर्माणमा चोरीको बिजुली
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण बिजुली चोरेर काम भइरहेको फेला परेको छ । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो । टोलीले विद्युत्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय