मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रपति कार्यालय
राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजितप्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...
राष्ट्रपति कार्यालय पुगे प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित सर्वदली बैठकमा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रवक्ता नारायणकाजी श्रेष्ठ र देवगुरुङसहित शीतल निवास पुगेका छन् । राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय...
राष्ट्रपतिद्वारा एकैदिन तीन विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैदिन तीन विधेयक प्रमाणीकरण गरेकी छिन् । बिहीबार उनले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...
राष्ट्रपति कार्यालयमा स्वीकृत कार्यक्रमअनुसार नै काम हुँदैछः शहरी विकास मन्त्रालय
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक शीतल निवासलाई अत्यावश्यक मर्मतसम्भार गर्दै राष्ट्रको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको दैनिक कार्य सञ्चालनलाई सहज तुल्याउन...
राष्ट्रपति कार्यालयद्वारा साढे नौ करोड सञ्चित कोषमा फिर्ता
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।राष्ट्रपति कार्यालयले सञ्चित कोष आर्थत् सरकारलाई साढे नौ करोड फिर्ता गरेको छ । कोरोना भाइरस (कोभिड१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट राष्ट्रपति कार्यालयले साढे ९ करोड फिर्ता अर्थात् जम्मा गरेको राष्ट्रिय कार्यालयका सहायक...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय