मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति कोविन्दको स्वास्थ्य लाभको कामना
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । भारतीय राष्ट्रपति कोविन्दको मंथलबा नै मुटुको सफल शल्यक्रिया गरिएको छ...
स्वास्थ्य सुरक्षा पालना गरेर होली मनाउन राष्ट्रपति भण्डारीकाे आग्रह
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय पुनः कोरोना भाइरस फैलिन थालेको भन्दै स्वास्थ्य सावधानी अपनाएर होली मनाउन आग्रह गरेकी छन् । अझैसम्म कोरोनाको महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीसाथ होली पर्व मनाउन आग्रह गरेकी हुन् । आज होली...
आज राष्ट्रपति भण्डारी बंगलादेश जाँदै, राजधानीमा कडा सुरक्षा
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने भ्रमणको लागि बंगलादेश जाँदै छन् । राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणमा जाने भएकी हुन् । उनी बंगलादेश जाने भएपछि आज राजधानीका विभिन्न सडकमा सुरक्षा कडा बनाइएको छ...
राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपतिले भनिन्, हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ, यहाँको...
आज सर्वदलीय बैठक, राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग छलफल गर्ने
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व...
‘महिलाको समानुपातिक सहभागिता प्राप्तिको लागि कार्यान्वयन जरुरी’
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले...
सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ जानु हाम्रो दायित्व : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को अवसरमा आज स्वदेश तथा विदेशमा...
विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान हो : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन् । सन्देशमा...
राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले एक सूचनामार्फत बधाई सन्देश पठाउँदै बाइडेनको कार्यकालमा नेपालअमेरिकाको सम्बन्ध अझै गहिरो हुने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको सामाजिक आर्थिक विकासको लागि अमेरिकी...
जनताको समस्याप्रति बेखबर राष्ट्रपति पार्टीको विवाद मिलाउन बारम्बार सक्रिय किन ?
श्यामसुन्दर पुडासैनी
कात्तिक १९, २०७७
नेकपाभित्र राष्ट्रपतिको पछिल्ला चासो तथा निर्देशन १८ कात्तिक : पार्टी विवाद मिलाउनवामदेव गौतमलाई आग्रह १० असार : नेकपाको स्थायी कमिटी बैठक रोकेर नेताहरूसँग छलफल २१ असार :प्रचण्ड, माधव नेपाल रझलनाथ खनालसँग छलफल ७ साउन : पार्टी विवादबारे प्रधानमन्त्रीकेपी ओलीसँग लामो...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय