मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रियसभा
राष्ट्रियसभामा शोक प्रस्ताव पारित
नेपाल फ्ल्यास
भदौ २८, २०८०
काठमाडौं । राष्ट्रियसभाको बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा ९एमाले० का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेम्वाङको ७१ वर्षको उमेरमा गत मङ्गलवार निधन भएको हो ।...
अब संसदमा झुठो बोलेमा छानबिन गरेर हटाउँछौँ : अध्यक्ष तिमल्सिना
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् । धुलिखेलमा भएको संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् बैठकमा बोलिएका तथ्यहीन कुरा रेकर्डबाट हटाइने बताए । उनले यसका...
विधेयक फिर्ता लिने सिफारिस स्वीकृत
नेपाल फ्ल्यास
असोज २५, २०७८
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक...
विपक्षीको विरोधबीच आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक राष्ट्रियसभामा टेबुल
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रियसभामा टेबुल भएको छ । आज (शुक्रबार) बसेको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरेका हुन्।...
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति...
एमाले अवरोधबीच दल विभाजनसम्बन्धी अध्यादेश पेस
नेपाल फ्ल्यास
भदौ २५, २०७८
राष्ट्रिय सभाको बैठक सुरु हुनसाथप्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध गरेकाे छ । यस बीचमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश-२०७८ पेस गरिएको छ । शुक्रबार बैठक शुरू हुनासाथ एमाले सांसदहरूको अवरोध गरिरहँदागृहमन्त्री बालकृष्ण खाणले सो अध्यादेश पेस गरेका छन्...
राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित
नेपाल फ्ल्यास
साउन ०८, २०७८
राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न,...
आजदेखि राष्ट्रियसभाको आठौँ अधिवेशन सुरु हुने
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । आजदेखि राष्ट्रियसभाको आठौँ अधिवेशन सुरु हुने भएको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र...
राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार
नेपाल फ्ल्यास
असार १६, २०७८
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । सङ्घीय...
प्रचण्ड-नेपाल पक्षद्वारा राष्ट्रियसभा बैठक बहिस्कार
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा नेकपाको प्रचण्डमाधव नेपाल पक्षका सांसदले बहिस्कार गरेका छन् । प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार प्रचण्डनेपाल पक्षका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । राष्ट्रियसभामा नेकपाका ५० मध्ये प्रचण्डनेपाल पक्षका २१ जना...
राष्ट्रियसभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो (बिहीबार) सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणका क्रममा एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।...
राष्ट्रियसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने, आज निःशुल्क कोभिड परीक्षण
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।राष्ट्रियसभाकोहिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । भाेलि (शुक्रबार) देखि सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । गत पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी...
विधेयक स्वीकृत
रासस
असार ०५, २०७७
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । कानून,न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत...
कारोना नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । कारोना नियन्त्रणका लागि खर्च भएको सम्पूर्ण विवरण सार्वजनिक माग भएको छ । आइतबार राष्ट्रियसभामा बोल्दै कांग्रेसका नेता रमेशजंग रायमाझीले सरकारसँग यस्तो माग गरेका हुन् । सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग...
प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत
रासस
चैत ०४, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रमाण (दोस्रो संशोधन)विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसैगरी...
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
रासस
चैत ०३, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्रस्तुत गरेका दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको...
राट्रियसभाद्वारा काठमाडाैं उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
चैत ०२, २०७६
राट्रियसभाको आजको बैठकले आइतबार काठमाडाै उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक पारित गरेकाे छ । राष्टिय सभाले आज विधेयक सर्वसम्मतिले पारित गरेको हाे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङद्वारा काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्...
राष्ट्रियसभामा एउटा सिट बाँकी छ, प्रधानमन्त्रीले पार्टीको सुझाव कार्यान्वयन गर्नुहुन्छ : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन २१, २०७६
पार्टीले दिएको सुझावअनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश...
राष्ट्रियसभामा को-को आउँदै ? को बिदा हुँदै
नेपाल फ्ल्यास
फागुन २०, २०७६
राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेका १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् आफ्नो कार्यकाल सकेर मंगलबारबाट बिदा हुन लागेका हुन् । बिदा हुने सांसद् : प्रदेश १...
राष्ट्रियसभाको सिट सङ्ख्या बढाउन राजपाको माग !
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौँ । तराई मधेशमा राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनमार्फत राष्ट्रियसभाको सिट सङ्ख्या बढाउन माग गरेको छ । सत्तारुढ दल नेकपाले सरकारमा आउन गरेको आग्रहसँगै राजपाका नेताहरूले अध्यक्ष मण्डलमा रहेका चार नेतालाई संसद्मा लैजानेगरी संविधान संशोधन गर्न...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय