मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रियल मड्रिड
शतप्रतिशत जित निकाल्दै, रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं ।रियल मड्रिडले स्पेनिस लिगमा शतप्रतिशत जितको नतिजालाई कायमै राखेको छ । आईतबार राति रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २१ को जित निकालेको हो । न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६० औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए...
रियलको रोमाञ्चक जित
नेपाल फ्ल्यास
साउन ०८, २०८०
एजेन्सी । प्रिसिजन मैत्रीपूर्ण खेलमा रियल मड्रिडले इटालियन क्लब एसी मिलानलाई रोमाञ्चक खेलमा पराजित गरेको छ । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल ३२ गोलले विजयी बनेको हो । फिकायो टोमोरी र लुकास रोमेरोको गोल गर्दा रियल पहिलो हाफमा...
फुटबलमा बार्सिलोना रोकिँदा रियल विजयी
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियो । दोस्रो हाफमा ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको...
रियल मड्रिडको अर्को हार : जिदानले भने- ‘म राजीनामा दिन्नँ’
एजेन्सी
मंसिर १७, २०७७
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले पुन: खराब नतिजा निकालेको छ । मंगलबार राति समूह बीको खेलमा रियल मड्रिडले युक्रेनकाे शख्तर डोनेस्कसँग २० को हार ब्यहोरेको हो । पछिल्लो नतिजाले च्याम्पियन्स लिगमा रियल मड्रिडमा यात्रा कठिन बनेको...
रियलले जित्यो ला लिगा उपाधि
नेपाल फ्ल्यास
साउन ०२, २०७७
एजेन्सी । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगावै लिगको उपाधि जितेको हो । यससँगै रियलले ३४ औं पटक ला...
बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा
एजेन्सी
असार ०८, २०७७
फुटबल क्लब बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । ३० खेलबाट बार्सिलोना र रियल मड्रिडले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय