मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लगानी
नेपालमा लगानी आकर्षण गर्न लगानी बोर्ड र महासंघले सहकार्य गर्ने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा विदेशी लगानी आकर्षित गर्न सहकार्य गर्ने भएका छन् । लगानी बोर्डको कार्यालयमा भएको छलफलले लगानी आकर्षण गर्न सहकार्य गर्ने निर्णय गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट...
नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी...
समस्याग्रस्त संस्थामा कोषको ७३ करोड लगानी
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । नागरिक लगानी कोषको ७३ करोड ६४ लाख रुपैयाँ लगानी जोखिमयुक्त भएको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनले लगानीको झण्डै आधा हिस्सा जोखिमयुक्त भएको देखाएको हो । कोषले आर्थिक वर्ष २०७६/७७ सम्ममा देशभरका वित्तीय संस्थामा कुल एक अर्ब...
वैदेशिक लगानी भित्र्याउँदा अब राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडाैं ।नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ संशोधनको तयारी गर्दै एफडीआईबापतको रकम भित्राउँदा पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । यससँगै(एफडीआई) बापतको रकम ल्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने...
मेरो सेयरको सिस्टममा समस्या आउँदा लगानीकर्ता मारमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौैं । मेरो सेयरको सिस्टममा समस्या देखिएको छ ।सिडिए एन्ड क्लियरिङले सञ्चालनमा ल्याएको मेरो सेयर आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्सको आइपिओआवेदन दिनेको चाप बढेका कारणसमस्या देखिएको हो । मेरो सेयर नचलेपछि सर्वसाधारणले जनरल इन्स्योरेन्सको आइपिओआवेदन दिन गह्रो भइरहेको छ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय