मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा चाँडै सरकार परिवर्तन हुन्छ : केसी
नेपाल फ्ल्यास
चैत २९, २०७७
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।आइतबार बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता केसीले सो बताएका हुन् । केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने बताउँदै मन्त्री केसीलेसोहीबमोजिम...
लुम्बिनी प्रदेश हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसारमंगलबार राति...
‘पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन’
नेपाल फ्ल्यास
पुस १४, २०७७
रुपन्देही । प्रतिनिधिसभाको विघटन र नेकपा विभाजनले कुनै असर नगर्ने लुम्बिनी प्रदेश सरकारले दाबी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउने अवस्था अहिले...
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्न गृहकार्य सुरु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ । यसका अलाव तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेकोअवस्थामा प्रदेशसभा बैठक सञ्चालन...
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो...
लुम्बिनी प्रदेशको राजधानीमा जग्गा कारोबार बन्द गर्न आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
दाङ ।राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुनसक्ने गैरकानुनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गरी जग्गा कारोबारबन्द नभए कठोर कदम चाल्ने चेतावनी दिँदै यस्तो आग्रह गरेको हो। प्रदेशसभाबाट गत असोज...
प्रदेश ५ को नाम अब 'लुम्बिनी प्रदेश'
नेपाल फ्ल्यास
असोज २०, २०७७
बुटवल । प्रदेश ५ को नाम अब लुम्बिनी प्रदेश हुने भएको छ । मंगलबार प्रदेश सभामा प्रदेशको नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएसँगै प्रदेशको नाम लुम्बिनी रहने भएको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय