मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लेखराज भट्ट
नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् । अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेतासमेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए । सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा...
विचारधाराका आधारमा तेल वितरण नगर्न मन्त्री भट्टको आग्रह
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विचारधाराका आधारमा तेल वितरण नगर्न आग्रह गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औँवार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा सहभागी मन्त्री भट्टले आफूलेकतिपय पेट्रोलपम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको...
नेपालको राजनीति पुस ४ मा पुग्यो: मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने बताएका छन् । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममापेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक...
भट्टले दिए, अनेरास्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामना
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । उद्योग तथा वाणिज्यमन्त्रीलेखराज भट्टले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुकैलालीका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्। नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले आइतबार ओली समूहका अनेरास्ववियू कैलाली संयोजक तथा सहसंयोजकलाईखादा ओडाएर बधाई तथा शुभकामना दिएका...
सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भयो : मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन्। आइतबार प्रेस संगठन नेपालले अत्तरियामा गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री ओली सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउने जानकारी दिँदै...
'ठेस लागे ढुंगा पन्छाउने हो, प्रचण्डले त ढुंगा टिपेर आफ्नै टाउकोमा हान्दै हुनुहुन्छ'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिमका राजनीतिक हस्ती हुन् । चार दशक लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको राजनीतिक साथ र समर्थनको बाटो छोडेर उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सारथि बनेका छन् । के कारणले प्रचण्डलाई...
'धर्मनिरपेक्षताबारे बहस गर्न सकिन्छ'
नेपाल फ्ल्यास
माघ ३०, २०७७
नेकपा नेताहरूलाई अहिले भ्याइ-नभ्याइ छ । कारण हो पार्टी फुट । फुटपछि कार्यकर्ताआफ्नो पक्षमा ल्याउने काम।अर्कोभन्दा आफ्नो समूहकोपकड बलियो बनाउने चटारो छ यतिबेला । विभाजनपछि देशैभरका धेरै नेता तथा अगुवा कार्यकर्ताले कित्ता क्लियर गरिसके । तर मध्य तथा तल्लो तहकाकतिपय...
प्रचण्डको जातीय राज्य नमान्दा पेलिएका सुदूरपश्चिमका हस्ती भट्ट यसरी बने ओलीको सारथि
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । निर्वाचन आयोगले ढिलोचाँडो यसको आधिकारिकताबारे छिनोफानो गर्ने नै छ । प्रतिनिधिसभा भङ्गपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली इतर पक्ष सडक आन्दोलनमा...
मदन भण्डारीको हत्यासँग जोडिएका लामाको मृत्यु किन रहस्यमय : लेखराज भट्ट
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।नेकपा ओली समूह (नेकपा) का नेता लेखराज भट्टले मदन भण्डारीको हत्यासँग जोडिएका अमर लामाको मृत्युबारे धेरै रहस्य रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशआफूनिकट प्रेस संगठन नेपालकोभेलालाई संबोधन गर्ने क्रममामदन भण्डारी हत्यामा ओलीबारे हल्ला फिँजाइयोको बताउँदै उनले सो बताएका हुन्...
व्यापार मामलामा चिनियाँ पडौसी जिम्मेवार देखिएन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगकोव्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कुराा...
ओलीले पर्खनुस् दुवै पद छाड्छु भन्दा प्रचण्ड-माधवले केटाकाटीपन देखाए : भट्ट
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले राति सुत्दा पनिप्रधानमन्त्री देख्ने गरेकोबताएका छन् । ओली समूहले बुधबार आयोजना गरेको भेलालाई सम्बोधनका लागि सुदूरपश्चिम प्रदेश पुगेका उनले सो कुरा बताएका हुन् । यसका अलवा उनले कार्यकारी अध्यक्ष प्रचण्डलेअहिल्यै...
अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुन्छ : मन्त्री भट्ट
रासस
असोज १८, २०७७
बैतडी ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री भट्टले नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न...
जब ग्राहक बनेर उद्योग मन्त्री भट्ट तरकारी बजार पुगे...
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुधबार बिहानै कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमनमा निस्किए । प्याजको मूल्यमा कालाबजारी भएको गुनासो सुनिन थालेसँगै मन्त्री भट्ट छड्के अनुगमनमा निस्किएका हुन् । सर्वसाधारणले नचिन्ने गरी (तरकारी किन्ने ग्राहक...
जब उद्योगमन्त्री भट्ट बिहानै कालीमाटी पुगे
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं उपत्यकालगायत देशैभर कोरोना भाइरस(कोभिड-१९) संक्रमणको जोखिम बढ्दो छ । कोरोना महामारीको जोखिमलाई कम गर्न भन्दै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तरकारी बजार, खाद्यान्नलगायतका अतिआवश्यकीय पसलहरु निश्चित समयसम्म खोल्न पाउने भनेर समय निर्धारण गरिएको छ, त्यो...
उद्योगमन्त्री भट्टलाई कसले दियो ज्यान मार्ने धम्की ?
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही टाउको काट्छु भन्दै धम्की दिएको भट्टले बताए । संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको...
बजारमा उपभोग्य वस्तुको अभाव भए म जिम्मा लिन्छु : मन्त्री भट्ट
रासस
चैत ०५, २०७६
काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै खाद्यवस्तुको अनावश्यक सञ्चित नगर्न पुनः आग्रह गरेको छ । नेपाल जनप्रसान सङ्घ (पान) ले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजना गरेको कोरोनाको प्रभावः आपूर्ति व्यवस्था विषयको कार्यक्रममा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय