मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विद्यालय
मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
नेपाल फ्ल्यास
माघ ०२, २०७७
भक्तपुर ।कोरोना भाइरस(कोभिड१९) सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको...
गोरखाका ३० सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन प्रदान
नेपाल फ्ल्यास
पुस १५, २०७७
गोरखा ।गोरखाको गण्डकी गाउँपालिकाका३० सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन प्रदान गरिएको छ । विद्यालयलाईप्रविधिमैत्री बनाउनका लागि सोगाउँपालिकाका नौ माध्यमिक र २१ आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको हो । विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनार्थ सहजताका लागिनेपाल युथ फाउन्डेशन र...
विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजाको व्यवस्था
नेपाल फ्ल्यास
पुस १५, २०७७
चितवन ।माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८ सय...
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल खुल्ने सम्भावनवा न्यून
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।काठमाडौंमहानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्ला सुरक्षा निकाय प्रमुखकोछलफलपश्चात् विद्यालय नखोल्ने निष्कर्ष निस्किएको हो । छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले...
काठमाडौंमा कहिले खुल्छ विद्यालय ?
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको...
विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ जारी,विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा२०७७जारी गरेको छ ।कोभिड१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी सरकारले सो कार्यढाचा जारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको कार्यढाचा तथा कार्यविधिमाविद्यालय...
कोरोना जोखिम नभएका क्षेत्रमा आलोपालो गरी विद्यालय खोल्न दिने सरकारको निर्णय
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं ।सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ । लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७ जारी...
विद्यालय पुग्न बासै बस्नुपर्ने बाध्यता
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने...
प्युठानमा कोरोना फैलँदै गएपछि पठनपाठन स्थगित
नेपाल फ्ल्यास
असोज २५, २०७७
प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको संक्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका,...
कोरोनाको जोखिम भन्दै विद्यालय बन्द गर्न आग्रह
नेपाल फ्ल्यास
असोज २०, २०७७
लहान । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन...
विद्यालयमा पठनपाठनसम्बन्धी यस्तो छ कार्ययोजना
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको विद्यालयमा पठापाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनको लागि विद्यालयमा पठनपाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको हो । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको...
पठनपाठन सुरु गर्ने तयारीमा विद्यालय
नेपाल फ्ल्यास
असोज ०४, २०७७
भजनी । कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया सुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका२०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट...
असोजबाट विद्यालय खोल्ने तयारी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाले आगामी असोज १ गतेबाट पठनपाठनको लागि विद्यालय खोल्ने तयारी गरेको छ । कोरोना भाइरसका कारण विगत पाँच महिना अगाडिदेखि विद्यालय बन्द भएपछि विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर परेकाले विद्यालय खोल्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर...
हुम्लाको नाम्खा गाउँपालिकामा पठनपाठन बन्द
नेपाल फ्ल्यास
भदौ २५, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासमा देशभरका शैक्षिक संस्था बन्द रहेको समयमानियमित पठनपाठन गराइरहेको सोगाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो । अहिलेसम्म ग्रिन जोनमा रहेको हुम्लामा सङ्क्रमण हुने...
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन्। अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका...
५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । देशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै विद्यालय खुल्ने समय अनिश्चित बन्दै गएपछि देशभर रहेका त्यस्ता निजी तथा आवासीय विद्यालयमध्ये ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा पुगेको निजी...
पाल्पाका विद्यालयमा पढाइ सुरु
नेपाल फ्ल्यास
साउन १३, २०७७
पाल्पा ।कोभिड१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरूको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको...
लकडाउनको मारमा शिक्षा र आर्थिक संकट
कर्णबहादुर शाही
जेठ १६, २०७७
अनलाइन कक्षा र प्रभाव एक्काइसौँ शताब्दीको सिकाइमा सूचना र प्रविधिको सकारात्मक तालमेल विद्यार्थीहरूका लागि ठुलो वरदान साबित सक्छ । विपद्, विनाशकारी प्रलय, दुर्घटना र त्रास मानव जीवनका नकारात्मक पक्ष हुन् । तर मैले अंगालेको पेसाको परम धर्म मरुभूमिमा पनि हरियाली...
विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एजुकेशन क्लस्टरको सहकार्यमा तयार गरिएको सो नमूना...
नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय परिवर्तन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
सरकारले देशभर लागू हुने गरी विद्यालय समय परिवर्तन गरी बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय