मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विमान
फ्लाइ दुबइको जहाजमा उड्ने बित्तिकै समस्या, फोर्स ल्यान्डिङको तयारी
नेपाल फ्ल्यास
बैशाख ११, २०८०
काठमाडौं । काठमाडौंमा दुबई उडेको जहाजमा आगलागी भएको छ । १६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।
बाढीले अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि चालु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । देशभर परेको अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा तीन दिनदेखि अवरुद्ध थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले आजदेखि विमानस्थलबाट उडान सुरु भएको...
धावनमार्गबाट श्री एयरलाइन्सको जहाज चिप्लियो
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं .काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलालेबताए । अल्फा नोभेम्बर फोस्टर कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ...
उड्दै गरेकाे विमानमा आगो लागे पनि २४१ जना सकुशल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागे पनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुइँमा खसेका थिए । अधिकारीहरूले विमानका चालकले आपतकालीन अवतरण गर्न...
शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाने
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।१७ नेपालीको शव ल्याउन नेपाल एयरलाइन्सको विमान मलेसिया जाने भएको छ । शव ल्याउन नेपाल वायुसेवा निगमको सो जहाज शुक्रबार राति ११ त्यसतर्फ जान लागेको हो । जहाज शनिबार शव लिएर नेपाल आउनेछ ।सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन...
उडेको केही मिनेटमै विमान सम्पर्कबिहीन
नेपाल फ्ल्यास
पुस २५, २०७७
जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एक विमान केहीमिनेटमै सम्पर्कबिहीन बनेको छ। श्रीविजय एयरको विमान रडारबाट सम्पर्कबिहीन भएकाे हाे ।उक्त विमानमा ५० भन्दा बढी यात्रु सवार थिए। श्रीविजयकाे बाेइङ ७३७विमान सम्पर्कबिहीन बनेकाे हाे । इन्डोनेसियाको यातायात मन्त्रालयले खोजी तथा उद्धार...
दुईबर्षे बच्चीले मास्क नलगाउँदा परिवारै विमानबाट निकालिए
नेपाल फ्ल्यास
पुस ०३, २०७७
एजेन्सी।अमेरिकी महिला एलिज ओर्वनले आफ्नी दुई वर्षिया छोरीले मास्क लगाउन अस्विकार गरेकै कारण आफ्नो परिवारलाई नै युनाइटेड एयरलायन्सको उडानबाट निकालि दिएको बताएकीछन् । युनाइटेड एयरलायन्सले सम्पूर्ण अमेरिकी राज्यका यात्रु मध्ये दुई वर्ष पुगेका सबैले विमान भित्र अनिवार्य रुपमा मास्क लगाउनु...
२४ वैशाख र २ जेठमा नेपाल एयरलाइन्स सिड्नी उड्ने तयारीमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
नेपाल वायुसेवाको विमान २४ वैशाखमा अष्ट्रेलियाको सिड्नी उड्ने निश्चित भएको छ । अष्ट्रेलिया र नेपालस्थित अष्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको छ । दूतावासका अनुसार यस उडानबाट नेपालमा रोकिएका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको...
नेपाल एयरलाइन्सको विमान दुर्घटना
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । काठमाडौंबाट नेपालगञ्जको लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । अवतरणका क्रममा समस्या आउँदा रनवे नजिकै चिप्लिएर वाइ १२ जहाज घाँसे मैदानमा पुगेको हो । विमानमा सामान्य क्षति पुगेको छ । कुनै मानवीय क्षति भने नभएको नेपाल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय