मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शल्यक्रिया
१५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।विश्व दृष्टि दिवस २०२० का अवसरमा मोतियाबिन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पण र किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको संयुक्त आयोजनामा आज १५ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । दृष्टि प्रतिको आश भन्ने...
कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया सफल भएको छ ।स्त्रीरोग विशेषज्ञसहितको टोलीले शनिबार बिहान कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफलतापूर्वकगरेको हो । बुटवल उपमहानगरपालिका११ नहरपुरकी २८ वर्षीया उनीपेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणकोक्रममा उनमाकोरोना पुष्टि...
सभामुख सापकोटाको शल्यक्रिया, खर्च आफैंले व्यहोरे
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको तिलगंगा आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया भएको छ । बुधबार उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान बजे शल्यक्रिया गरेको हो । उपचारमा लागेको सम्पूर्ण खर्च राज्यकोषबाट नलिई...
बन्दीपुर अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया
रासस
बैशाख ३१, २०७७
बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । बन्दीपुर गाउँपालिका२ बस्ने ३६ वर्षीया राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया सफल भएको हो । सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना भएकी भण्डारीको प्रसूतिकक्षमा शल्यक्रिया सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय