मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शिक्षक
आज पनि शिक्षकहरु आन्दोलनमा
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन जारी छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका छन्...
रुवी भ्याली गाउँपालिका अध्यक्षले शिक्षकलाई थप्पड हानेपछि...
नेपाल फ्ल्यास
असार १०, २०८०
सामान्यतया गाउँसभामा पालिकाको विकास र समृद्धिका लागि छलफल हुन्छ । तर धादिङको रुवी भ्याली गाउँपालिकामा विकासको मुद्दामा छलफल होइन, दुई पक्षबीच झडप भएको छ । विवाद भए समाधान खोज्नु पर्नेमा गाउँपालिका अध्यक्ष रामसिंह तामाङले नै शिक्षकलाई दुई थप्पड हानेपछि स्थिति...
अढाइ हजार निमावि शिक्षकको खुल्यो विज्ञापन
नेपाल फ्ल्यास
पुस ०६, २०७८
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा रिक्त शिक्षक पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यमिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ । पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित...
तलब भत्ता वृद्धिको माग गर्दै शिक्षक आन्दोलित
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
तलब भत्ता वृद्धिको माग गर्दै जनकपुरधाम उपमहनगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकास शिक्षकहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हक, हित र सेवा, सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र शिक्षा मन्त्रालयले स्वीकृत प्रदान...
प्रर्दशनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित...
अक्सिजन नपाउँदा कञ्चनपुरका दुई शिक्षकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । कोरोनाका कारणकञ्चनपुरमा दुई शिक्षकको मृत्यु भएको छ। कोरोना संक्रमित दुई शिक्षकको ज्यान अक्सिजन नपाउँदा गएको हो । ज्यान गुमाउने शिक्षकहरुमाकञ्चनपुर दोधरा चाँदनी नगरपालिका७ बाबाथानस्थित लक्ष्मी माविका प्रध्यानाध्यापक र भृकुटी माविकी शिक्षिका छन् । सामान्य रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या भएपछि...
शिक्षकलाई तलब खुवाउन आर्थिक सङ्कलन
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
गोरखाको शहीद लखन गाउँपालिका७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन सुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले...
हत्या गरिएका शिक्षक श्रेष्ठको शव धरान लगियो
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । सुराकी गरेको आरोपमा हत्या गरिएका ती शिक्षकको शव पोस्टमार्टमका लागि धरान लगिएको हो । मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय