मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरधन राई
सुशासन नारामात्र : पदबाट हटेको चार महिनापछि गाडी फिर्ता !
नेपाल फ्ल्यास
पुस १७, २०७८
प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा...
मुख्यमन्त्री राईविरुद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिइदिन आग्रह
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
विराटनगर ।ओली समूह (नेकपा) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिइदिन दाहाल-नेपाल समूहसँग आग्रह गरेको छ । सो समूहले यसअघि दाहाल-नेपाल समूहले माघ १२मा मुख्यमन्त्री राईविरुद्ध पेस गरेकोअविश्वासको प्रस्ताव फिर्ता लिइदिन आग्रह गरेको हो...
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध हुँदा मुख्यमनेत्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुन सकेन । निकै गृहकार्य गरी सुरु भएको बैठकमा सत्ता पक्षका सांसदले विरोध जनाएपछिबैठक कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक स्थगित भएको हो ।बैठकमा सभामुख प्रदीपकुमार...
मुख्यमन्त्री राईले लुकाएको सम्पत्ति विवाहमा देखियो
श्यामसुन्दर पुडासैनी
माघ ११, २०७७
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले लुकाएको सम्पत्ति उनको विवाहमा देखिएको छ । भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० बमोजिम मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण ६० दिनभित्र सार्वजनिक गर्ने प्रावधान छ । तर...
विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई (तस्बिरसहित)
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् । बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका...
यी हुन् मुख्यमन्त्री राईकी हुनेवाली बेहुली (तस्बिरसहित)
नेपाल फ्ल्यास
माघ ०३, २०७७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्नेबारे सचिवालयले खुलाएको छैन । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम...
शेरधन राईले गरे १५ सांसदलाई निलम्बन
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ ।एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । आजप्रदेश १ कामुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् । यसअघि दाहालनेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका...
संसदीय दलको नेताबाट राईलाई हटाइयो, आचार्य चयन
नेपाल फ्ल्यास
पुस १६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । आज (बिहीबार) बसेको बहुमत सांसदको बैठकले...
'अविश्वासको प्रस्ताव सामना गर्छु'
नेपाल फ्ल्यास
पुस १२, २०७७
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् । आइतबार आफूविरुद्ध नेकपाका प्रचण्डनेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले त्यसको सामना गर्ने बताएका हुन् ।...
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
पुस १२, २०७७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ईन्द्रबहादुर आङ्बोका अनुसार भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको हो । आज मात्रै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित...
पदबाट हटाइएका मन्त्री भन्छन्, 'मेरो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ'
नेपाल फ्ल्यास
पुस ११, २०७७
मुख्यमन्त्रीद्वारा पदबाटबर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार (भाेलि)अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् । मुख्यमन्त्री शेरधन राईले शनिबार उनलाई मन्त्रीबाट बर्खास्त गरेका थिए । उनले आइतबारआफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास...
‘प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ’
नेपाल फ्ल्यास
असोज २९, २०७७
मोरङ । प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधा अवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पुर्याउन सो पुस्तक सार्वजनिक...
बिना मास्क सयौँको भीडमा रिबन काट्न पुगे मुख्यमन्त्री शेरधन राई, कार्यकर्ता असन्तुष्ट
नेपाल फ्ल्यास
साउन ३०, २०७७
विराटनगर।मुख्यमन्त्री शेरधन राईले बिहिबार झापामा करिब ३ सय जनाको सघन उपस्थितिमा भौतिक दूरी कायम नगरी र मास्क पनि नलगाई ४ वटा उद्घाटन कार्यक्रम भ्याएपछि सामाजिक सञ्जालमा यसको तीव्र आलोचना भएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार मुख्यमन्त्री राईले बिहीबार झापाको अर्जुनधारामा २...
केन्द्र सरकारसँग प्रदेश १ सरकारको सबै सीमानका बन्द गर्न आग्रह
नेपाल फ्ल्यास
चैत ०७, २०७६
प्रदेश १ केन्द्र सरकारसँग छिमेकी मुलुक भारतसँग जोडिएका सबै सीमानाका बन्द गर्न आग्रह गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।...
मुख्यमन्त्री राईसँग नाता कायम गरिपाऊँ भन्दै अदालतमा मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्द काठमाडौं जिल्ला अदालतमा दलखाकी बालिका खड्काले उजुरी दर्ता गरेकी छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट युवा संघ नेपालकी तत्कालीन केन्द्रीय सदस्य खड्काले आफूसँग मुख्यमन्त्री राईले लामो समय यौन सम्बन्ध गाँसेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय