मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#श्रमिक
विपन्नलाई दसैँ टार्न धौधौ
नेपाल फ्ल्यास
असोज २८, २०७८
चारैतिर दसैँको रौनक छ । घरदेखि परदेशमा रहेकाहरू घर फर्किरहेका छन् । गाउँदेखि शहरमा दसैँको रौनक बढेको छ । हुने खाने वर्गहरू दसैँमा के खाने भनेर तयारी गरिरहेका छन् । तर, सुनिता बिकको घरमा दसैँ आएको कुनै महसुस नै छैन।...
माग पूरा नभए आन्दोलनमा उत्रिने चिया श्रमिकको चेतावनी
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । चिया श्रमिकले माग पूरा नभएआन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्यालावृद्धि गर्नुपर्ने, परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायत माग माग राख्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । कोरोनाका कारण विश्वभरि नै महामारी फैलिए पनि...
श्रमिकले तलब माग्दा मालिकले कुकुर लगाएर टोकाए
एजेन्सी
असार ०६, २०७७
भारतमा तलब मागेको भन्दै श्रमिकलाई कुकुर लगाएर टोकाइएको घटना सार्वजनिक भएको छ । भारतको जोधपुरको एक रेष्टुरेन्टमा कार्यरत एक श्रमिकले आफूले पाउनु पर्ने तलब माग्दा कुकुर लगाएर टोकाएको उनले बताएका छन् । कल्याण सिंह नाम गरेका श्रमिकले अघिल्लो महिना काम...
कोरिया फर्कने श्रमिकहरू ३० वैशाखमा उडाउने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो...
महाकुलुङमा महिला र पुरुषको समान ज्याला
नेपाल फ्ल्यास
फागुन २५, २०७६
नेपालको धेरै स्थानमाअझै पनि माहिला र पुरुषले समान रुपमा श्रमिक ज्याला पाउन सकिरहेकाे छैन । बराबरश्रम गरे पनि ज्यालामा विभेद भइरहेकाे छ । तर साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले लिङ्गीयश्रम विभेद न्यूनिकरण गर्न श्रमिककाे ज्यालामा एकरुपता ल्याउने निर्णय गरेकाे छ । महाकुलुङ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय