मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संविधान
नेपालको संविधान दिवसका अवसरमा भारतमा झण्डोत्तोलन
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं। सातौँ संविधान दिवसको अवसरमा भारतको दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर संविधान दिवस मनाइएको छ । राजदूत निलाम्बर आचार्यले संविधान दिवसको सबैमा शुभकामना दिएका छन् । दूतावासमा आइतबार बिहान एक कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।
तस्विरमा संविधान दिवस
नेपाल फ्ल्यास
असोज ०३, २०७८
आज संविधान दिवस मनाइँदै छ । उक्तअवसरमा टुँडिखेलको सैनिक मन्चमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी तथाप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्तकार्यक्रममादेखिएका केही झलकहरु-
प्रदेश २ सरकारले यो वर्ष पनि संविधान दिवस नमनाउने
नेपाल फ्ल्यास
असोज ०२, २०७८
जनकपुरधाम । प्रदेश २ सरकार पछिल्ला दिन वर्ष लगातार संविधान दिवस मनाएन । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए ।...
सातौँ संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो...
प्रतिनिधिसभा जोगाउन सभामुखलाई विज्ञहरूको सुझाव
नेपाल फ्ल्यास
जेठ १३, २०७८
सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार नभएपछि यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनसँगै मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति र निकासका लागि...
ओलीले च्यातेको संविधानको रक्षार्थ लडिरहेको छु : प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधिको रुपमा चित्रण गरेका छन् । आइतबार राजधानी काठमाडौंमा...
संविधानमा संसद विघटनको परिकल्पना गरिएको छैन : नेता थापा
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना नभएको बताएका छन् । संसद विघटनकोविरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध सभालाई संबोधन गर्दै नेता थापाले संसद विघटनलाई अनधिकृत कामको संज्ञा दिएका हुन्। उनले भने, संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न...
‘संविधानले घरदैलोमा भेटिने सरकार दिएको छ’
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदहरुले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनिहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय