मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संसद विघटन
संसद विघटनप्रति प्रधानमन्त्रीसमेत खुसी हुनुहुन्न : मन्त्री साह
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।शहरी विकास मन्त्री प्रभु साहले संसद विघटनप्रतिकोही खुशी नभएको बताएका छन् । जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो क्रममा उनलेसंसद विघटन आफैँमा आत्मघाती भएको बताए । केही नेता संसद विघटनलाई असंवैधानिक...
न्यायालयलाई उछिनेर फैसला सुनाउँदै नेताहरू
श्यामसुन्दर पुडासैनी
पुस १९, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन छ। तर न्यायालयले ती रिटका सम्बन्धमा सुनुवाइ प्रक्रिया पूरा गरी फैसला गर्नुअघि नै नेताहरूले फैसला सुनाउन थालेका छन् । प्रतिनिधिसभा विघटनका सम्बन्धमा संवैधानिक रूपमा प्रश्न उठेको छ । संवैधानिक प्रश्नकारबारे सर्वोच्च अदालतले नै...
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो : कांग्रेस नेता देव
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।नेपाली कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले संसदमा सरकार बनाउने क्षमता पटकपटक परीक्षण नभएसम्म प्रतिनिधिसभा विघटन हुननसक्ने बताएका छन्। नेपालको संविधानको धारा ७६ को कुनै पनि उपधारामा कहीँ कतैपनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै शुक्रबारबाट...
जसपाले पुस २१ देखि माघ ७ सम्म देशव्यापी आन्दोलन गर्ने
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । संसद विघटनको विरोधमाजनता समाजवादी पार्टी (जसपा)ले दुईहप्ते आन्दोलनका कार्यक्रम गर्ने भएको छ ।सोमबार एक विज्ञप्ति जारी गर्दैजसपाले सो जानकारी दिएको हो । २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्ने सो विज्ञप्तिमा उल्लेख छ । यस्तो छ,जसपाद्वारा घोषित कार्यक्रमको...
संसद विघटनको विरोधमा बृहत् नागरिक समूहद्वारा विरोध प्रदर्शन
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।संसद विघटनको विरोधमाबृहत् नागरिक समूहले प्रदर्शन गरेको छ । संसद विघटनको विरोधमा सो समाजले साताव्यापी विरोध प्रदर्शनका क्रममा सोमबार माइतीघरमण्डलामाडम्फूसहित विरोधप्रदर्शन गरेको हो।विरोध प्रदर्शनकार्यक्रममा लेखक, कवि, कलाकार एवं नागरिकलगायत सहभागीछन् ।सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथि...
संसद विघटन अवैध छ : डा. गोविन्द केसी
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्राडा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधिसभा विघटनलाई अवैधभएको बताएका छन् । संविधान र विधिको शासनलाई निःसर्त स्थापित गर्नुपर्नेमा प्रधानमन्त्री त्यसविपरीत उन्मुख भएको भन्दै उनले एक विज्ञप्तिमार्फत...
पुस ५ गते ओलीले आफूलाई संसद विघटनपश्चात् मात्र भेटे : दाहाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।नेकपा (प्रचण्डमाधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफूले संसद् विघटन गर्ने सूचना पुस ५ गते बिहान साढे ५ बजे नै पाएको बताएका छन् । संसद विघटनपश्चात् सडकमा उत्रेकोमाधव-दाहाल पक्षका अध्यक्ष दाहालले शुक्रबार यस्तो बताएका हुन् ।सूचना पाएपछि...
संसद विघटन : आज १३ वटा निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । संसद विघटनविरुद्धका १३ वटा निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश...
संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरियो: कर्ण
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरी गलत गरेको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै नेता कर्णले सो कुरा बताएका हुन् । उनले भने,...
संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ । नेविसंघले मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्ममसाल जुलुससहित प्रदर्शन गरेको हो । सो प्रदर्शन मसाल जुलुसपश्चात्रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा परिणत भएको थियो । सो कोणसभालाईसम्बोधन गर्दै विद्यार्थी...
संविधानको संरक्षकबाटै संविधानको अपव्याख्या
नेपाल फ्ल्यास
पुस ०६, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संविधानको प्रावधानसँग बाझिने गरी संविधानको धाराको अपव्याख्या गर्दै संसद् विघटन गरेकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवस्थापिका संसद् विगठन गर्नेनिर्णय विवादास्पद र असंवैधानिक भन्दै आलोचित प्रस्तावलाई राष्ट्रपति भण्डारीले सदर गरेकी हुन् । भण्डारीले संविधानको धारा...
संसद विघटन असंवैधानिक हो: नेता नेपाल
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार विघटन भएको संसद विघटनलाई असंवैधानिक भएको बताएका छन् । संसद भवन बानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले यस्तो बताएका हुन् ।संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार...
प्रतिनिधिसभा विघटन : प्रणालीगत असफलता
कुमार यात्रु
पुस ०६, २०७७
'कमजोर जगमा बनेको संरचना भत्कनका लागि भूकम्प आउनै पर्दैन । आफैँ भत्कन्छ ।'कुनैबेला मेरो माम (हजुर आमा) ले ३० वर्ष पहिले मलाई दिएको आशीर्वचन आजको राजनीतिमा पनि फिट हुन्छ भनेर यस अघि मैले कहिल्यै सोचेको थिइन । निकै तामझामका साथ...
संसदमा बहुमत जुटाउने गृहकार्य हुँदै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौैं । संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै उत्पन्न परिस्थितिबारे कानुन व्यवासयीसँग परामर्श गरेका दाहाल नेपाल पक्षले संसदमा बहुमत जुटाउन गृहकार्य सुरु गरेका हुन् ।संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध...
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार चार बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् उत्पन्न परिस्थितिबारे छलफलका लागि सभापित शेरबहादुर देउवालेसो बैठक बोलाए का हुन् । आइतबार नै कांग्रेस, नेकपाको...
दाहाल- नेपाल पक्षको भेला सुरु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रतिनिधिसभा विघटन भएसँगै नेकपाका दाहाल-नेपाल पक्षको भेला सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै अब के गर्ने भनी अन्याोलमा परेका उनीहरु कानुन व्यवसायीहरुसँगको परामर्शपछि आफ्ना गुटको भेला गरेका हुन् । भेला यतिखेरकाठमाडौंस्थित नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से...
सोमबार दिउँसो १ बजेसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ८ रिट दर्ताका लागि पेस
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सर्वोच्चमासंसद विघटनविरुद्ध आइतबार तीन रिट पुगे पनि सो क्रम सोमबार मध्यान्हसम्म जारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै सर्वोच्चमा रिट दर्ताका लागि लैजाने क्रम जारी रहेको हो । आइतबार मात्रै सर्वोच्चमा तीन रिट दर्ताका लागि पेस...
आफूपक्षीय भेलालाई ओलीको ब्रिफिङ: पार्टी एकता पवित्र उद्देश्यले गरे पनि प्रचण्डको उद्देश्य खराब
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीलेपार्टी एकता पवित्र उद्देश्यले गरिए पनि प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । सोमबार बालुवाटारमाआफूपक्षीय विघटित सांसदहरुको भेलामा सहभागीहरुलाई उनले यस्तो बताएका हुन् ।प्रचण्डलगायतनेताको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको भनी उनले सो भेलालाई ब्रिफिङ...
संसद विघटनको विरोधमा प्रदर्शनमा उत्रिनेहरु पक्राउ
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।संसद विघटनकोविरोधमाप्रदर्शनका लागिसिंहदरबारअघि पुगेका केही पक्राउ परेका छन् । आइतबार असंवैधानिक रूपमा संसद विघटन भोएसँगै सोको विरुद्धमा देशमा विभिन्न ठाउँमा आइबारबाटप्रदर्शन हुँदै आएको छ । यसै क्रममा सोमबार प्रदर्शनका लागि भन्दै सिंहदरबारअघि गएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ...
जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०५, २०७७
जनकपुर । प्रदेश २को अस्थायी राजधानी जनकपुरमासंसद विघटनविरुद्ध जनता समाजवादी पार्टी र नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेका छन्। युवासंघले मोटरसाइकल र्यालीसहित विभिन्न भागमा प्रदर्शन हुँदै कोणसभामा परिणत भएको थियो । सो कोणसभामा युवा संघका नेताकार्यकर्ताले जनादेशलाई...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय