मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सडक
जयपृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन १८, २०७८
लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो । सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी...
द्रुतमार्ग निर्धारित समयमै पूरा गर्छाै : सेना
नेपाल फ्ल्यास
साउन १५, २०७८
नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँतराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ । सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको कामतीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने...
गाउँपालिका जाने सडक २० दिनपछि खुल्यो
नेपाल फ्ल्यास
साउन १४, २०७८
तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका-८ अैरीभिर पूर्ण रुपमा...
पृथ्वी राजमार्ग एकातर्फी सञ्चालन
नेपाल फ्ल्यास
असार १९, २०७८
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङमा सवारी साधन क्षति पुर्याउने गरी आएको पहिराेले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार दिउँसोबाट एकातर्फीरुपमा सञ्चालनमा आएको छ। सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकको लेदोसहितको पहिरो हटाएको छ भने क्षतिग्रस्त सवारी साधनलाई...
सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...
महुरे–फोक्सिङटार सडकखण्डकाे कालोपत्रे अलपत्र
नेपाल फ्ल्यास
पुस २५, २०७७
खोटाङ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको महुरेफोक्सिङटार सडक कालोपत्रको काममा ठेकेदार कम्पनीको ढिलासुस्ती देखिएको छ । सगरमाथा राजमार्गमा पर्ने दिक्तेलगाईघाट सडकअन्तर्गत महुरेफोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काममा निर्माण कम्पनी भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीको...
पेप्सीकोला–सल्लाघारी सडक विस्तार सुरु
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । एक वर्षदेखि रोकिएको काठमाडौं पेप्सीकोलादेखि सानोथिमि, पुरानोथिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः सुरु भएको छ सुरुमा मापदण्डअनुसार सडक खाली नहुँदा केही समय अवरोध आएको यो...
हुलाकी सडकक्षेत्रका अतिक्रमित र पुराना संरचना भत्काइँदै
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
सप्तरी ।हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाई भत्काउन शनिबारदेखि शुरुआत गरेको हो । नगर क्षेत्रका...
चक्रपथ दोस्रो खण्ड विस्तार : खाली गर्ने काम ९७ प्रतिशत सकियो
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।चक्रपथको दोस्रो खण्ड कलङ्की- धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण सुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ...
गोदावरी सडकमा पुससम्म धुलोमै यात्रा गर्नुपर्ने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
ललितपुर ।ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ । निर्माण व्यवसायीले नियमित निर्माणस्थलमा काम गरिरहेकाले बाँकी अवधिमा काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । यो सडक दुई ठेक्कामा निर्माण भइरहेको र...
कोटेश्वर–जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । कोटेश्वरजडीबुटी सडक विस्तारका लागि संरचना हटाउन सुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम भइरहेको छ । केही समयभित्रै...
भगवानको जन्मस्थल सडकमा ठेकेदारको बदमासी, एक हप्तामै कालोपत्रे उप्किने कस्तो ठेक्का
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।भगवान गौतमबुद्धको राजधानी तिलौराकोट जोड्नका लागि बन्दै गरेको कालोपत्रे सडक चपरी झै उप्किन थालेको छ । पूर्व पश्चिम राजमार्ग देखि प्रदेश५ को पर्यटकीय गन्तव्य जगदीसपुर ताल हुँदै तिलौराकोट दरबार जोडने सडक कालोपत्रे भएको एक साता मै उप्किन सुरु भएको...
मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका एलाइनमेन्ट को समस्या हटेको छैन । कतै अरूमन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो । राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र...
लमही–कोइलाबास सडक निर्माणपछि भारतको बाटो हिँड्नु पर्ने बाध्यता हट्यो
नेपाल फ्ल्यास
असोज २४, २०७७
नेपालभारत जोड्ने लमही कोइलाबास हुलाकी सडकको निर्माण कार्य सम्पन्न भएको छ । सडक बनेपछि कोइलाबासको यात्रा सहज भएको हो । झण्डै चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य डेढ महिनाअघि सम्पन्न भएको हो। लमहीबाट कोइलावास नाकासम्मको दूरी साढे ३३ किलोमिटर...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २९, २०७७
नारायणगढ मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेकाे छ । पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए।...
वर्षाका कारण विभिन्न सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका...
अघि बढ्यो २०० सडक निर्माण
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
सरकारले देशभरका झण्डै २०० स्थानमा सडक र पुल निर्माण अघि बढाएको छ । लकडाउन को समयमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर यी सडक निर्माण अघि बढाइएको हो । सडक विभागअन्तर्गत डिभिजन सडक कार्यालयले राष्ट्रिय राजमार्गमा सडक र पुल निर्माणसँगै मर्मतको काम...
बढी भाडा लिने ४६ जनालाई कारवाही
नेपाल फ्ल्यास
चैत ०९, २०७६
मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरूलाई कारवाही गरिएको बताए। तीनदिनमा ४६...
राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै
रासस
चैत ०१, २०७६
तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङको लमहीतुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सवइञ्जिनीयर नारायण दाहालले बताए । कार्यालयको ३२ लाख रुपैयाँ लगानीमा...
फेरिँदै उपत्यकाको सडक स् तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नारायण ढुङ्गाना । काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय