मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सप्तरी
कोरोना भाइरसका कारण ७१ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सप्तरी ।सप्तरीमा कोरोना भाइरसका कारण७१ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाको बोडे बर्साइन३ की उनकोबिहीबार बिपी कोइराला विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा मृत्यु भएको हो । अस्पतालका अनुसारमृतक पहिलेदेखि नै निमोनियाबाट पीडित थिइन् ।
सप्तरीका तटीय बस्तीहरु डुबानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
सप्तरी । सप्तरीका तटीय बस्तीहरु डुबानमा परेका छन् ।लगातारको झरीका कारण खोलाकोबहाव बढेपछि तटीय बस्तीहरू जोखिममकासाथै डुबानमापरेका हुन् । सो जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदीखोलामा बाढी आएको छ । पछिल्लो ३ घण्टामा राजविराज, बरमजियालगायत सप्तरीको धेरै स्थान र...
कोरोना संक्रमितको शव १९ घन्टा बित्दा पनि उठेन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । सप्तरीमा कोरोना संक्रमितको शव करिब १९ घन्टा बित्दा पनि उठ्न सकेको छैन । विष्णुपुर गाउँपालिका वडा-३ निवासी ६२ वर्षीया महिलाको शव यति लामो समयसम्म उठ्न नसकेको हो । मृत्युपश्चात् उनको शवलाईआइसोलेसनको खुल्ला प्राङ्गणमा राखिएको छ । असोज २...
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आगामी साउन २६ गते साँझ ५ बजेसम्म निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सप्तरीले आगामी साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञाजारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन...
तिलाठी कोइलाडी गाउँपालिकाको एकै वडाका २५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ४ वर्षीय बालकदेखि ७१ वर्षका वृद्वमा एकैदिन संक्रमण पुष्टि भएको हो । संक्रमण४ वर्षे दुईजना बालक, १५ वर्षीया एक किशोरी, ५५ वर्षीया...
पुरुष आफैले सडकमै धान रोपेर गरे सडक मर्मतको माग
नेपाल फ्ल्यास
असार १०, २०७७
राजविराज । भारदहराजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध गरेका छन् । तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।...
कोरोना रिपोर्ट नेगेटिभ
रासस
बैशाख ०९, २०७७
काठमाडाैं । सप्तरीका७१ वर्षीय ज्येष्ठ नागरिकको पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपाेर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जानकारी दिएको छ । सप्तकोशी नगरपालिका१ मा शनिबार ७४...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय