मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सहयोग
भूकम्पपीडितलाई भारतले पठायो सहयोग सामग्री
नेपाल फ्ल्यास
कात्तिक १९, २०८०
भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरूप आज रु १६ करोड बराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा उपप्रधान...
मृतकका परिवारलाई ३० लाख सहयोग
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
ट्रयाक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती ११ स्थित चिउरीखोलामा ना१त...
विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाललाई दुई हजार बढी अक्सिजन कन्सट्रेनर हस्तान्तरण
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सट्रेनरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले कोभिड - १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगको एउटा हिस्साको...
४ खेलाडीलाई उपचार खर्च सहयोग
नेपाल फ्ल्यास
असार २१, २०७८
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलाडीलाई सहयोग स्वरुप सोमबार उपचार खर्च उपलब्ध गराएको छ । चार खेलाडीलाई २ लाख ९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठले जानकारी...
निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग
नेपाल फ्ल्यास
असार ११, २०७८
निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहनु भएका जोशीको थप उपचारका लागि उहाँले सो रकम...
इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं ।इटालीले नेपाललाई कोभिड१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको नागरिक सुरक्षा संयन्त्रमार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य...
बाढी प्रभावितका लागि कलाकारहरुको समिति गठन, करिष्माको एक लाख सहयोग
नेपाल फ्ल्यास
असार ०७, २०७८
बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको छ । समितिले सिन्धुपाल्चोकमा बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ । यस्तै, सिन्धुपाल्चोकका बाढी प्रभावितका लागिअभिनेत्री करिष्मा मानन्धरले...
निगमद्वारा बाढीपीडितलाई सिलिण्डर र चुल्हो सहयोग
नेपाल फ्ल्यास
असार ०४, २०७८
नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास...
काठमाडाैं महानगरले सिन्धुपाल्चोकका थप दुई पालिकालाई ५०/५० लाख दिने
नेपाल फ्ल्यास
असार ०४, २०७८
काठमाडाैं ।काठमाडाैं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई ५०/५०लाख रुपैयाँ दिने घोषणा गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बाेधन गर्दै काठमाडाैंमहानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई...
इजरायलले नेपाललाई स्वास्थ्य सामग्री पठाउने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
इजरायलको सेबा मेडिकल सेन्टरलगायतअन्य संघ संस्थाले नेपाललाई स्वास्थ्य सामाग्री पठाउने भएको छ ।इजरायलस्थित नेपाली दूतावासकी राजदूत डा.अन्जान शाक्यका अनुसार नेपाल सरकारले गरेको आह्वानअनुरुप सो सामग्री इजरायलले नेपाल पठाउन लागेको हो । नेपाललाई सो सहयोग इजरायलीस्वास्थ्य संस्था, निजी कम्पनी/व्यवसायिक क्षेत्र लगायतबाट...
फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १९, २०७८
फ्रान्स सरकारले कोभिड१९ को नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री चार्टर्ड विमानमार्फत् बुधबार बिहान काठमाडौं ल्याइएको हो । फ्रान्सले नेपाललाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र...
सेवा इन्टरनेशनल युएसएद्वारा मेडिकल सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सेवा इन्टरनेशनल युएसएले नेपालका लागि आवश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको भर्चुअल उपस्थितिमाअक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पीपीईलगायतकाविभिन्न सामग्री हस्तान्तरण गरिएको हो । अमेरिकास्थित नेपाली राजदूतावासलेट्वीट गर्दै भनेकाे छ- 'महामहिम राजदूतले सेवा अमेरिका तथा...
चीनले नेपाललाई थप ३ लाख कोरोनाविरुद्धको खोप दिने
नेपाल फ्ल्यास
फागुन १७, २०७७
चीनले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धकोखोपसंख्यालाई बढाएर आठ लाख डोज पुर्याएको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज (कोरोना भ्याक्सिन) अनुदान दिने प्रतिवद्धता जनाएकी हुन् । यसअघि चीनका स्टेट काउन्सिलर...
भारतीयको कुटाइबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
सप्तरी ।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भारतीयको कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सीमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटबाट स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको...
५२ परिवारलाई चामल वितरण
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सोलुखुम्बु । सोलुखुम्बुकाे पेल्माङमा ५२ जना पीडितहरूलाई राहतस्वरुप चामल वितरण गरिएकाे छ । महाकुलुङ गाउँपालिका-३ पेल्माङकाएकल महिला, असाय, अपाङ्ता भएका रजेष्ठ नागरिक गरी ५२ जनालाई प्रतिव्यक्ति एक बोरा चामल वितरण गरिएको हाे । गोर्लिज-पेल्माङ इभीजर्मनीको आर्थिक सहयोगमा र पेल्माङ विकासका...
रोटरी क्लबद्वारा सय विद्यालयलाई थर्मोगन उपहार
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं ।कोभिड १९ लाई मध्यनजर राख्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक र कर्मचारीको दैनिक तापक्रम नाप्नको लागि सहयोग होस भन्ने उद्देश्यलेप्रतिस्कुल एउटा थर्मोगन वितरण गरेकोरोटरी क्लब अफ...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले ९ अर्ब दिने
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौँ ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार...
घाइतेको उपचारमा जुट्यो ३ लाख
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका३ पीप्लेका एक युवकको उपचारमा करीब तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ...
स्याङ्जा तमादीका पहिरोपीडितलाई स्याङ्जा सहयोग समाजको आर्थिक सहयोग
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
स्याङ्जा ।स्याङ्जाको वालिङ १४ तमादीका पहिरोपीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ माघरमाथिबाट पहिरो जाँदाएकै घरका नौ जनाको पुरिएर ज्यान गएकाको थियो । त्यसैगरी सो पहिरोका कारण अन्य परिवार विस्थापित भएका थिए...
बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार सहयोग
नेपाल फ्ल्यास
असोज १२, २०७७
बागलुङ ।बागलुङ गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय