मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सामाजिक सुरक्षा भत्ता
धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
नेपाल फ्ल्यास
असार ०८, २०७८
नारायण अधिकारी चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा...
अब विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।अबविदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐेन, २०७५ को दफा १५ को (ग) मा रहेको अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता...
४० वर्षसम्म बिहे नगरेका महिलाले अब एकल भत्ता पाउने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा केही परिवर्तन गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्काे बैठक सार्वजनिक गर्दैसञ्चारमन्त्री पार्वत गुरुङले सामाजिक सुरक्षा ऐन पहिलो संशाेधन अध्यादेश जारी गरिएकाे जनाएका हुन् । जस अनुसार सम्बन्धविच्छेद गरी बसेका वा बिहे नगरी बसेका ४०...
स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्नुपर्ने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । अब स्थानीयले सामाजिक सुरक्षा भत्ताअनिवार्य बैकिङ प्रणालीबाटवितरण गर्नुपर्ने भएको छ । बिहीबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेसँगै स्थानीय तहले अब सो भत्ता बैंकिङ प्रणालीबाट...
घरमै पुगेर भत्ता वितरण
नेपाल फ्ल्यास
चैत ११, २०७६
नवलपुर । कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको त्राससँगै यहाँको एक स्थानीय तहले घरमैपुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय