मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुडान
सुडानको राजधानी खार्तुममा सेनाबीच भिडन्त: १८ तले ऐतिहासिक भवनमा आगलागी
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ । भिडन्तका कारण राजधानी खार्तुममा रहेको १८ तले ऐतिहासिक भवनमा आगलागी भएको छ । नाइल नदीको छेउमा रहेको प्रतिष्ठित ग्रेटर नाइल पेट्रोलियम आयल कम्पनीको टावरमा आगो लागेको हो । आगलागीमा...
सुडानका प्रधानमन्त्री रिहा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ । यद्यपी सेनाले हम्डोकलाई निकट निगरानीमा राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू...
सुडानमा ‘सैन्य कु’ : प्रधानमन्त्री र मन्त्रीहरू गिरफ्तार
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ । सेनाले अहिलेसम्म कु बारे केही प्रतिक्रिया नदिए...
सुडान झडपमा कम्तिमा ४८ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ । उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले उपचारमा सम्लग्न...
सुडानमाथिको अमेरिकी कारबाही अन्त्य
नेपाल फ्ल्यास
पुस ०७, २०७७
अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरूमा आक्रमणको दोष...
सुडानद्वारा युद्ध अपराध बाहेकका मुद्दालाई आम माफी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
खार्तूम । सुडानले जातीय तथा जटिल प्रकारका युद्ध अपराधका आरोपितबाहेक युद्धका क्रममा विभिन्न मुद्दा लागेका दशौँ हजार मानिसलाई आम माफी दिने घोषणा गरेको छ । सुडानको सत्ताधारी सार्वभौम परिषद् प्रमुख जनरल अब्देल फताह अलबुहारनले उक्त आममाफी घोषणा गरिएको पत्रमा हस्ताक्षर...
अमेरिकासँगको सम्झौतामा तोकिएभन्दा बढी क्षतिपूर्ति दिन सकिन्न : सुडान
एजेन्सी
कात्तिक १६, २०७७
संयुक्तराज्य अमेरिकासँग भएको पछिल्लो सम्झौतामा तोकिएभन्दा अन्य क्षतिपूर्ति सम्बन्धी दाबीहरु भुक्तान गर्न आफूहरु बाध्य नभएको सुडान सरकारले स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकाले क्षतिपूर्तिका विषयमा सुडानसँग सहमति भइसकेको जनाउँदै आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीबाट सुडानलाई हटाएको थियो । सुडानको कानुन...
सुडानका प्रधानमन्त्रीलाई लक्ष्य गरी बम विस्फाेट
नेपाल फ्ल्यास
फागुन २६, २०७६
सुडानका प्रधानमन्त्री अब्दुल्ला हामडोकमाथि राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्ष्य गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाइ छ । प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहेका छन् ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय