मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुनिलबहादुर थापा
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा एम्बुलेन्स हस्तान्तरण
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटाको दुर्गम सहिद भूमि गाउँपालिकालाईएम्बुलेन्स प्रदान गरेको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा खोलिएको प्रतिष्ठानले काठमाडौंको मालिगाउँस्थित एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरेको हो । प्रतिष्ठानलाई भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं...
कोरोना संक्रमित पूर्वमन्त्री थापाको स्वास्थ्यमा सुधार
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाको स्वास्थ्यमा सुधार आएको छ । थापा निकटस्थ कांग्रेस नेता बाबुराम बस्नेतले उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिए । ज्वरो नियन्त्रणमा आएको र कुनै खालको गम्भीर समस्या...
'ओली सरकारको परराष्ट्र मामिला असन्तुलित र असफल'
नेपाल फ्ल्यास
भदौ २८, २०७७
राप्रपा नेता सुनिलबहादुर थापा केही साताअघि आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । लामो समय संयुक्त राष्ट्रसंघका लागि काम गरेर नेपाल आइ राजनीतिमा होमिएर धनकुटाबाट दोस्रो संविधानसभामा निर्वाचित भएर थापा मन्त्रीसमेत बनेका थिए । आफ्नै पिताजी सूर्यबहादुर थापा संस्थापक...
भारतका पूर्वराष्ट्रपतिको निधनमा पूर्वमन्त्री थापाद्वारा शोक व्यक्त
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । पूर्वमन्त्री थापाले आज मंगलबार शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका हुन् । मुखर्जीको निधनले भारतले कुशल...
धनकुटेलीलाई सूर्यबहादुर थापा प्रतिष्ठानको सहयोग
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले कोरोना भाइरसका कारण लगाइएको लकडाउनबाट अप्ठेरोमा परेका काठमाडौंमा रहेका धनकुटेलीहरूका लागि खाद्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले बुधबार खाद्य सामग्री धनकुटा-काठमाडौं सम्पर्क समाजलाई हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानले लकडाउनका...
सरकार ढाल्ने बैठक गरेको होइन : पूर्वमन्त्री थापा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापाले आफूले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न कुनै बैठक नगरेको जनाएका छन् । राप्रपा नेतासमेत रहेका थापाले सोमबार विज्ञप्ति जारी गर्दै पूर्वमाओवादी र नेपाली कांग्रेसका नेताहरूसँग आफ्नो निवासमा सरकार ढाल्ने बैठक नगरेको स्पष्ट...
प्रविधिबाट जोडिँदै राप्रपा नेताहरू
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौँ । नेताहरूको के काम हुन्छ ? सत्तामा हुँदा राजकाजमै व्यस्त । बाहिर रहँदा राजनीतिक समीक्षा र जोडघटाउमा तल्लीन । तर लकडाउनका कारण धेरैजसो नेताहरू यतिबेला घरभित्रै 'कैद' भएका छन् । लकडाउन लम्बिँदै गएपछि उनीहरूले नेता तथा कार्यकर्तासँग जोडिने उपाय...
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । सूर्यबहादुर थापा प्रतिष्ठानले कोरोना संक्रमणविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानले धनकुटास्थित अस्पतालहरू, आइसोलेसन एन्ड क्वारेन्टाइन सेन्टर, प्राथमिक स्वास्थ्य केन्द्रहरू तथा उपस्वास्थ्य चौकीहरूका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । ती सामग्री एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत मङ्गलवार...
स्वास्थ्य क्षेत्रमा जापानको सहयोग बढ्छ : राजदूत मासा
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नेपालका लागि जापानी राजदूत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्य क्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताएका छन् । बिहीबार जिल्ला अस्पताल धनकुटाको अक्सिजन प्लाण्ट हस्तान्तरण गर्दै राजदूत मासामिचीले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप...
सहिदहरूप्रति विभेद भएकोमा पूर्वमन्त्री थापाको आपत्ति
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
धनकुटा । राप्रपा संयुक्तका नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाका सहिद परिवारलाई प्रदेश १ सरकारले आर्थिक सहायता र सम्मानमा भेदभाव गर्न लागेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । उनले सहिदभूमि गाउँपालिकाका १६ सहीद परिवारलाई सम्मान तथा सहयोग गर्न लागेकोमा खुसी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय